काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुलाई कारबाही सिफारिस गरेको छ।
पछिल्लो तीन सरकारको पालामा रहेका पूर्वमन्त्रीद्धय र वर्तमानमन्त्री रविन्द्र अधिकारीलाई कारबावहीको सिफारिस गरिएको हो। उ...