ड्यागन फ्रुट व्यवसाय, यसरी गरे हुन्छ मनग्य आम्दानी

ड्यागन फ्रुट व्यवसाय, यसरी गरे हुन्छ मनग्य आम्दानी

सम्बन्धित सामग्री

गाउँमै च्याउखेतीबाट मनग्य आम्दानी

रसुवा- कालिका गाउँपालिका–३ कटुन्जेकी चन्द्रकुमारी न्यौपनेको परिवार नै च्याउ खेतीमा लागेका छन् । गाउँमै च्याउ थेरै लगानीमा खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि उनी खुशी छन् । अहिले च्याउ खेती गरेर एक लट एक महिनामा खेती गरेर एक डेढलाख रुपैयाँसम्म सहजै कमाउने भएकोले मिहेनत गरे आफ्नै देशमा उद्यमी भएर रकम कमाउन सक्ने उनले बताइन् । […]

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

गल्याङ (स्याङ्जा), २९ भदौ । स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्केका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । “विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, […]

च्याउखेतीबाट मनग्य आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

च्याउखेतीबाट मनग्य आम्दानी

मध्यविन्दु, २० माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहैका छन्। “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, […]

डोटीका किसानले गरे सुन्तला बिक्रीबाट मनग्य आम्दानी

काठमाडौं, ३० पुष । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् । सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका […]

‘फुड ट्रक’बाट मनग्य आम्दानी

काठमाडौँ,२४ पुष । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् । […]

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल

काठमाडौँ,१३ असोज । स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गरे पनि तीन वर्षपछि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थालेको हो । विसं २०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम […]

कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान

सुर्खेत (भेरीगङ्गा), २१ भदौ । सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । आचार्यसँग लगानी गर्ने रकम भने थिएन । उनले कर्णाली प्रदेश सरकारले व्याज अनुदानमा कर्जा कार्यक्रम ल्याएको थाहा पाए । उनले १० लाख रुपैयाँ ऋण लिएर भैँसीपालन व्यवसाय सुरु गरे। कुनैबेला स्वदेशमा केही हुँदैन […]

च्याउँ खेतीबाट मनग्य आम्दानी

सुर्खेतको वीरेन्द्रनगरपालिका–१० चौखेढुङ्गाका इमानसिंह बस्नेतले १२ वर्षअघि एक कोठामा च्याउँ खेती गरे । आफू खानाका लागि च्याउँ खेती सुरु गरेका उनले अहिले सात टनेलमा व्यावसायिक सो खेती गरेका छन् । विगत १२ वर्षअघि विदेश जाने सपना देखेर दुबईको भिसा लगाएका उनले विदेशमा गर्ने दुःख आफ्नै देशमा गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर च्याउँखेती सुरु गरेका हुन् ।  उनले अहिले मासिक एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको बताए । युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर पाँच वटा टनेल निर्म

न्यून दृष्टियुक्त व्यक्तिले फूलखेतीबाट मनग्य आम्दानी गरे

तनहुँ, १७ कात्तिक । बन्दिपुर गाउँपालिका–१ का ४० वर्षीय न्यून दृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। उनी सो वडाका वडा सदस्य पनि हुन् । शारीरिक रुपमा उनीअपाङ्गता भएका व्यक्ति भएपनि सपाङ्ग व्यक्तिभन्दा जोस जाँगरमा कमी छैन् । वडा सदस्यको जिम्मेवारी बहन गर्दै शाही पछिल्लो समय व्यावसायिक रुपमा सयपत्री फूलखेतीतर्फ आर्कर्षित बनेका छन् । […]