औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शकले गरे अवलोकन

आयोजकले अनुमान गरे भन्दा बढी दर्शकले गरे अवलोकन, आर्थिक कारोवार पनि लक्ष्य अनुरुप  बुटवलमा यही पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव मंगलवार समापन...

सम्बन्धित सामग्री

स्थानीय सामानमा उपभोक्ताको आकर्षण

उद्योगीलाई राहत र उपभोक्तालाई उत्साह दिंदै बुटवलमा औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव मंगलबार सकिएको छ । मेला ७ लाख दर्शकले अवलोकन गरेका छन् । झण्डै २० करोडको कारोबार भएको छ ।

बुटवलको राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न

बुटवल । बुटवलमा पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलबार समापन भएको छ । बुटवल मण्डपमा भएको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन् । महोत्सव आयोजना मुल समितिका सदस्यसचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरेभन्दा अत्यधिक दर्शक आएको तथा आर्थिक कारोबार पनि उत्साहजनक भएको बताए । समापन कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री लिला गिरीले प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमका विशिष्ठ अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण...

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा महोत्सव सम्पन्न

बुटवलमा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । ७ लाख दर्शकले अवलोकन गरेको महोत्सवमा ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।