जमैकाविरुद्ध अर्जेन्टिनाको जित, मेस्सीले गरे दुई गोल

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे। जुलियन अल्भारेजले एक गोल गरे।...

सम्बन्धित सामग्री

मेस्सीले पेनाल्टीमार्फत गरे गोल

फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका छन् । ३५ बर्षका सुपरस्टार लियोनेल मेस्सीको यसपटकको विश्वकपमा सबैभन्दा छैठौं गोल हो । जुन फ्रान्सका केलियन एमबाप्पेको भन्दा एक गोल बढी हो । खेलको २१ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई फ्रान्सविरुद्ध १–० को अग्रता दिलाएका छन् । यसपटकको विश्वकपमा मेस्सीले सातौं खेल खेलिरहेका […]

बंगलादेशविरुद्ध नेपालका अञ्जनले गरे दोस्रो गोल

११ असोज, काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलमा नेपालले दोस्रो गोल गरेको हो । दुवै गोल अञ्जन विष्टले गरे । खेलको १८औं मिनेटमा विमल घर्ती मगरको फ्रिकिकमा अञ्जनले हेडमार्फत गोल गरेका थिए । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो । […]

नेपाल कुवेतसँग पराजित, दर्शनले गरे सान्त्वना गोल

शुरुवातबाट नै दबाब झेलेर खेलेको नेपाली टोली घरेलु टोलीबिरुद्ध निरिह देखिएको थियो। घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गर्दा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक/एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थ...

लेवान्डोस्कीले गोल गरे पनि बार्यन पराजित

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले गोल गरे पनि बार्यन म्युनिख पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङ्ग्लाडबाचसँग २–१ ले पराजित भएको हो । बोरुसियाका लागि २७ औँ मिनेटमा नेउहास र ३१ औँ मिनेटमा लाइनरले गोल गरेका हुन् । बार्यनका लागि १८ औँ मिनेटमा लेवान्डोस्कीले गोल […]

एम्बापेले पूरा गरे लिग वानमा सय गोल

फ्रेन्च लिग वानमा युवा स्ट्राइकर केलिएन एम्बापेले सय गोल पूरा गरेका छन्। उनले आइतबार भएको खेलमा दुई गोल गरेपछि सय गोलको कोसेढुंङ्गा पूरा गरे। मोनाकाविरुद्धको खेलमा पिएसजीले २-० को जित निकाल्दा दुबै गोल एम्बाप्पेको नाममा रह्यो।पिएसजीका लागि एम्बाप्पेले १२ औं मिनेटमा पहिलो गोल गरे। एन्जेल डि मारियालाई जिब्रिलले फल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए।पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा एम्बापेले ४५ औं मिनेटमा लिग वान करिअरमा एक सयौं गोल पूरा गरे। उनले लियोनेल मेसीको पासलाई

रोनाल्डोले गरे ८०१ गोल

क्रिष्ट्रियानो रोनाल्डो खेल जीवनमा ८०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति आर्सनलसँगको खेलमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दुई गोल गरे । आर्सनललाई ३–२ ले पराजित गर्ने क्रममा रोनाल्डोले ५२ औँ मिनेटमा मार्कस राशफोर्डको सहयोगमा व्यक्तिगत पहिलो गोल गरे । सो गोल उनको खेल जीवनको ८०० औँ गोल बन्यो […]

म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले दुई गोल गरे

काठमाण्डौ - म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४-१ ले हरायो ।   युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रोनाल्डोले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा र ६२ औँ मिनेटमा गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेजले खेलको ८० र जेसे लिङगार्डले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे  । न्युक्यासलका लागि जेभियर मनकुइलोले खेलको ५६ औँ मिनेटमा सान्त्...

सुनिलले शानदार गोल गरे, सेलिब्रेशन गरेनन्

नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो । तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो । मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् । जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । सुनिलकी आमाले कुनै समय नेपालको  महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्ला

युरो कप फुटबलमा स्विजरल्यान्डको पहिलो जित, शाकिरीले गरे दुई गोल

काठमाण्डाै - युरो कप फुटबलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो । स्विजरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए । खेलको छैटाैं मिनेटमा स्विजरल्यान्डका हरिसले गोल गरे । २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विजरल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा टर्कीका इरफानले गोल गरेका थिए । फेरि खेलको ६८ औं मिनेटमा शाकिरीले ...

नेपालले अर्को गोल हान्यो, नवयुगले गरे गोल

विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले अर्को गोल गरेको छ । नेपालका खेलाडी नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा पहिलो गोल भने अञ्जन विष्टले गरेका थिए ।  मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाईअञ्जनले गोल गरेका हुन् ।