भक्तपुरमा केपी ओलीले मेसिनबाट गरे रोपाइँ

भक्तपुरमा केपी ओलीले मेसिनबाट गरे रोपाइँ

सम्बन्धित सामग्री

अठसट्ठी प्रतिशत मात्र रोपाइँ

काठमाडौं, साउन ६ ।  सार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको […]

कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे

वर्षात कम हुँदा कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे परेको छ। बढी रोपाइँ हुने पहाड र चुरे क्षेत्रमा वर्षात कम हुँदा रोपाइँ हुन नसकेको हो।...

कर्णालीमा ४५ प्रतिशत रोपाइँ

वीरेन्द्रनगर- असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल […]

पाँच प्रतिशत कम रोपाइँ

यस वर्ष नेपालमा साता दिनअघि नै मनसुन भित्रिए पनि धान रोपाइँ भने घटेको छ । आकाशे पानीको भरमा रोपाइँ गरिने अधिकांश क्षेत्रमा कम वर्षाका कारण गत वर्षको तुलनामा धान रोपाइँ घटेको हो ।जुन १३ तारिखदेखि मनसुन भित्रिने सरदर मिति भएकोमा जुन ५ मा नै मनसुन भित्रिए पनि गत वर्षको तुलनामा अहिलेसम्म ५ प्रतिशत कम रोपाइँ […]

वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई

काठमाडौँ,५ साउन । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा […]

हुम्लामा रोपाइँ सकियो

‍सिमकोट – जिल्लामा यस वर्षको धान रोपाइँ सम्पन्न भएको छ। आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेकोमा पानी परेपछि रोपाइँ सकिएको हो। सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँका किसान दाने फडेराले गाउँपालिकाभर रोपाइ सम्पन्न भएको जानकारी दिए। सिंचाइ सुविधा भएका खेतमा धान रोप्ने कार्य यसअघि नै भए पनि आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने खेतमा भने अहिले रोपाइँ […]

ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

काठमाडौँ,२२ असार । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक […]

कर्णालीमा ७१ प्रतिशत रोपाइँ

कर्णाली । कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लो साता मनसुन सक्रिय भएसँगै अधिकांश रोपाइँ सम्पन्न भएका कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत खेतमा रोपाइँ भएको थियो । निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायले मनसुन ढिला हुनु र कृषकहरु रासायनिक मलको प्रतिक्षामा रहेका कारण यसपटक रोपाइँ ढिला सुरु […]

बागलुङमा २० प्रतिशत रोपाइँ

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ । किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले […]

माडीफाँटमा रोपाइँ

पाल्पा - आज १५ असार । राष्ट्रिय धान दिवस । यसपालि मनसुन सुरु भएसँगै पानी परेकाले काठमाण्डौ उपत्यकासहितका ठाउँमा छिटै रोपाइँ भएको छ । धेरै ठाउँमा यतिबेला रोपाइँको चहलपहल छ । पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँटमा पनि रोपाइँ भइरहेको छ । ५ हजार रोपनी बढी क्षेत्रफल रहेको माडीफाँटमा अहिले आधाभन्दा धेरै क्षेत्रमा रोपाइँ सकिएको छ ।  हेर्नुहाेस् तस्बिर :