“नयाँ बर्ष सेलिब्रेसन”को उद्घाटन उपराष्ट्रपतीबाट

नयाँ वर्षको दिन बैशाख १ गते काठमाडौंको टुँडिखेलमा हुन गइरहेको ध्यान, नृत्य र संगीतको महाउत्सब “सेलिब्रेसनको” समुद्घाटन उपराष्ट्रपती नन्द बहादुर पुनबाट हुने भएको छ ।ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालीले आयोजना गर्नलागेको सेलिब्रेसन अपरान्ह ४ बजे देखि शुरु हुने र उक्त उत्सवका लागी दिउँसो २.३० बजे देखिनै टुँडिखेलको गेट खुल्ला गरिने आयोजकले जानकारी दिएका […]