मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने

चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हास्य प्रस्तुति दिने भएका हुन् ।ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ ।  ‘गायन, नृत्य र ध्यानसँगै नयाँ वर्ष मनाउनु बिगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरु

सम्बन्धित सामग्री

गाईजात्रा : उहिलेदेखि अहिलेसम्म

पहिले पहिले “गाईजात्राको मौसम कहिले आउला” भनेर औँला भाँच्दै बसेकालाई केही दिन पहिलेको एउटा विज्ञापनमूलक सूचनाले हौस्याएको थियो । विज्ञापन थियो प्रज्ञा प्रतिष्ठानमा एक सातासम्म वर्तमान नेपालको जुनसुकै नेता, अभिनेता खलनेताको हुबहु नक्कल गर्नसक्ने सफल कलाकार मनोज गजुरेल र मुख्यतः व्यङ्ग्यगीत कविताको माध्यमबाट करोडौँ दर्शक/श्रोताको मनमस्तिष्कमा आसन जमाई बसेका शैलेन्द्र सिम्खडा लगायत कलाकारहरुले (यही भदौ …