रिङ्ग रोड नागरिक सरोकार समितिले मानवमैत्री चक्रपथ निर्माणका लागि ‘नागरिक सरोकार यात्रा’ गर्ने भएको छ । शनिबार दिउँसो १ः३० बजे महाराजगञ्जस्थित भाटभटेनी अगाडि भेला भइ दुई बजे ¥याली निकालेर शंख पार्कमा पुगी चित्रकला, कविता बाचन, ह्विलचेयर नृत्य, गीत संगीतसहित विविध अभिव्यक्तिका साथ हस्ताक्षर संकलन, बहस र छलफल गरिने समितिले जनाएको छ ।समितिका अनुसार मोटरजन्य सवारी साधनलाई मात्र ध्यान दिएर विस्तारित कलंकी–कोटेश्वर सडकखण्डलाई पुनर्निर्माण गरी मानवमैत्री बनाउन तथा कलंकी–कोटेश