नृत्य केन्द्रमा पुस्तकालय सपना

थापागाउँस्थित मण्डला थिएटरमा ‘नृत्य शृंखला ०.१’ शीर्षकमा भएको प्रस्तुतिले सहभागी दर्शकको ध्यान केन्द्रित गर्‍यो । शास्त्रीय संगीतमा आधा दर्जनभन्दा बढी नृत्यांगनाहरूको कथक नृत्य प्रस्तुति रोचक त थियो नै, कलाकारका लागि पनि उक्त कार्यक्रम उत्साहपूर्ण थियो । करिब एक घण्टासम्म देखाइएका नाचमार्फत कलाकर्मीले महिलाका कथाहरू दर्शकलाई पस्किँदै मनोरञ्जनका साथै नृत्यको महत्त्व झल्काएका थिए ।

सम्बन्धित सामग्री

दोहोरी गीतको प्रवद्र्धन नै हाम्रो उद्देश्य

प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्नु हाम्रो प्राथमिकता हो । नेपाली लोकबाजाहरूको संग्राहलय, पुराना मौलिक गीत–संगीत र पुस्तकहरूको सांगीतिक पुस्तकालय, संगीत प्रशिक्षण पाठशाला, सभा, सेमिनार तथा गोष्ठीजस्ता कार्य सञ्चालन एउटै भवनभित्र अटाउने सुन्दर सपना लिएर अघि बढेका छौं ।