दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी

मोबाइल एपबाटै जीवनसाथी खोज्ने भन्दा तपाईलाई अनौठो र अचम्म लाग्छ होला । एपबाटै जीवनसाथी खोज्ने चलन नेपालमा नयाँ भएपनि विदेश तिर भने पूरानो भइसक्यो । शादी डटकम, टिन्डर जस्ता एपहरू जोडी खोजिदिने प्लेटफर्मका रूपमा लोकप्रिय छन् । पछिल्लो समय नेपाली युवा पुस्तामा पनि यस्ता डेटिङ प्लेफर्म लोकप्रिय हुन थालेका छन् । हुन पनि हो, यस्ता डेटिङ एपबाट आफुले पहिले नै कुरा गरेर आफुलाई...

सम्बन्धित सामग्री

सुवर्णले ल्याइन् प्यारो जीवनसाथी

गायिका सुवर्ण सुवेदी नकर्मीद्वारा स्वरबद्ध प्यारो जीवनसाथी बोलको गीत ललितपुरमा आयोजित एक विशेष समारोहबीच ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले लोकार्पण गरेका छन्। चाँदनी सुवेदी बोल्टोलको प्रस्तुति तथा बालकृष्ण सजीवको गीत रचना, राजु सिंहको संगीत, चाँद सिंहको संगीत संयोजन र गोविन्द सोनीको मिक्सिङ÷मास्टरिङ रहेको गीतमाथि जसकेलो क्रियसनले भिडियो निर्माण गरेको छ। गीतको भिडियोमा धन […]

‘जीवनसाथी’ माघ दोस्रो साता प्रदर्शन हुँदै

दीपक तामाङ लामाले निर्देशन गरेको चलचचित्र ‘जीवनसाथी’ १३ माघदेखि नेपालभर प्रदर्शन हुने भएको छ ।  प्रेमकथामा आधारित चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खाँन रहेका छन् ।  प्रिन्सराज...

जीवनसाथी कसरी रोज्ने? मनोविज्ञान यसो भन्छ

सामाजिकीकरण प्रकृयामा पश्चिमा मान्यताहरुको अत्यन्त बढ्दो प्रभाव र प्रेम सम्वन्धहरुको सहज सम्भावनासँगै नेपाली युवा युवतीहरुको लागि जीवनसाथी रोज्ने वा बन्ने निर्णय प्रकृयामा थप सजगता आवश्यक भएको छ।

खलनायक जीवनसाथी रोज्ने यस्ता छन् बलिउड अभिनेत्री

बलिउडमा यस्ता धेरै स्टार छन्, जो नायक होस् वा खलनायक हरेक पात्रमा फिट हुन्छन् । त्यसैले पनि बलिउडका केही अभिनेत्रीले वास्तविक जीवनमा जीवनसाथी अभिनेता नभई रियल लाइफको खलनायक रोजेका छन् । खलनायक जीवनसाथी रोज्ने यी हुन् बलिउड अभिनेत्री ।रेणुका शहाणे:रेणुका शहाणे सन् १९९४ मा फिल्म ‘हम आपके है कौन’ मा देखा परेकी थिइन् । यो फिल्म आफ्नो समयको सबैभन्दा ब्लकबस्टर फिल्ममध्ये एक हो । यो फिल्मपछि रेणुका शहाणेले नयाँ पहिचान पाइन् । रेणुका शाहणेले सन् २००१ मा बलिउड अभिनेता आशुतोष राणासँग विवाह गरे

मेरो जीवनसाथी खुला किताबजस्तो होस्

प्रेम शब्दमा वर्णन नै गर्न सक्दिनँ । हरेक सम्बन्धमा सीमा हुन्छ, तर प्रेममा कुनै सीमा हुँदैन भन्ने लाग्छ । सु:ख–दु:ख बिसाउने चौतारी हो, प्रेम । कक्षा ८ मा पढ्थेँ, म । त्यतिवेला एकजना रायमाझी थरकै...

‘अहिलेको समयमा असल जीवनसाथी पाउनु लौटरी भन्दा कम छैन’

काठमाडौँ- गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटेलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । पार्टीमा पुगेकी अभिनेत्री निशा अधिकारीले अहिलेको समयमा राम्रो जीवनसाथी पाउनु ठुलै कुरा रहेको प्रतिक्रिया दिएकी छिन्।’जीवन बिताउने एउटा राम्रो साथी पाउनु […]

जीवनसाथी जुराउने नेपाली एप ‘बिहे नेपाल’

१५ फागुन, काठमाडौं । विगतमा जीवनसाथी जुराउने काम लमीले गर्थे । लमीले बताएको व्यवहार र हुलियाको आधारमा एकपटक देखभेट गरेर जीवनभर साथ दिने साथीको खोजी गर्नुपर्ने हुन्थ्यो । तर जमाना फेरिएको छ । अहिले यो काममा प्रविधिले सहज बनाइदिएको छ । जस्तो कि ‘बिहे एप नेपाल’ । यो एक यस्तो एप हो, जहाँ अविवाहिताहरु जोडिन […]

विवाहका लागि जीवनसाथी पाउनु भएन ? यहाँ खोज्‍नुहोस्

काठमाडौँ- विवाह गर्ने उमेर पुग्यो तर विवाहका लागि जीवनसाथी पाउनु भएको छैन । प्रेम नपेरका कारण मागी विवाह गर्ने सोच बनाउनु भएको छ तर आफूले चाहे जस्तो जीवनसाथी पाउनु भएको छैन ? यसको लागि आफ्नु आफन्तहरूलाई गुहार्नु भएको छ ? अझै पनि आफूले चाहेको जस्तो जीवनसाथी पाउनु भएन भने यहाँ तपाईंको लागि केही त्यस्ता विक…

कस्तो जीवनसाथी खोज्छन् युवायुवती ?

आफ्नो वैवाहिक जीवनबारे धेरैलाई उत्सुकता हुन्छ । कस्तो जीवनसाथी रोज्ने ? कसरी सम्बन्ध अगाडि बढाउने ? घर–परिवारको सुखका लागि कसरी आपसमा तालमेल मिलाउने ? आर्थिक व्यवस्थापन कसरी गर्ने ? परिवारको समृद्धिका लागि कसरी सहयोगी भूमिका खेल्ने ? नेपाली समाजमा एउटा भनाई छ, विवाह र मृत्यु मान्छेको हातमा छैन । कतिले चाहेर पनि विवाहको मेलोमेसो मिलाउन […]