काठमाडौँ- विवाह गर्ने उमेर पुग्यो तर विवाहका लागि जीवनसाथी पाउनु भएको छैन । प्रेम नपेरका कारण मागी विवाह गर्ने सोच बनाउनु भएको छ तर आफूले चाहे जस्तो जीवनसाथी पाउनु भएको छैन ? यसको लागि आफ्नु आफन्तहरूलाई गुहार्नु भएको छ ? अझै पनि आफूले चाहेको जस्तो जीवनसाथी पाउनु भएन भने यहाँ तपाईंको लागि केही त्यस्ता विक…