जीवनसाथी खोजिदिने एप बिहे नेपाल सार्वजनिक भएको १ वर्ष पुरा, १ लाख २० हजार डाउनलोड

जीवनसाथी खोजिदिने एप बिहे नेपाल सार्वजनिक भएको १ वर्ष पुरा भएको छ । बिहे गर्ने तरिकालाई परिवर्तन गर्न एक वर्ष अगाडि बिहे नेपाल सुरू भएको थियो ।  एक वर्षको अवधिमा बिहे नेपाल एप १ लाख २० हजारले डाउनलोड गरेका छन् । बिहे नेपाल एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ ।  बिहे नेपाल एप दुई दिदी बहिनी श्रद्धा कटुवाल र श्रेया कटुवालले सुरू गरेकी हुन् । श्रद्धाले न्युजिल्याण्डबाट...

सम्बन्धित सामग्री

आमाको आइडियाबाट जन्मिएको 'बिहे नेपाल', बन्दै छ जीवनसाथी जुराउने सारथि

एक दिन अचानक घरमा पाहुना आउँछन् । केही समय घरेलु गफ चल्छ । गफगाफकै सिलसिलामा ती पाहुनाले विवाहको प्रसंग निकाल्छन् । र, भन्छन् – कतै बिहे गर्ने उमेरका केटी छैनन् ? छन् भने भन्नुस् है, मेरो छोराको विवाह गर्नुपर्‍यो ।'भइहाल्छ नि’ भन्दै आमाले ती पाहुनाको छटपटाहटमा ढाडस दिन्छिन् । पाहुना...

आमाको आइडियाबाट जन्मिएको 'बिहे नेपाल', बन्दै छ जीवनसाथी जुराउने सारथि

हामीलाई आधुनिकताले छोपिसकेको छ । विदेशतिर त थुप्रै यस्ता व्यवसाय चलिरहेका छन् । पहिला घरपरिवारमा कसैको लमी खोज्नुपर्ने, जोडी खोज्न अनेकतिर भन्नुपर्ने अवस्था थियो । सोही कुरालाई प्राविधिक सहायता दिन हामीले व्यवसाय सुरु गरेका हौँ

जीवनसाथी खोजिदिने एप बिहे नेपाल बारे आईतबार वेबिनार हुँदै

टेक वेबिनार नेपालको ४३ औं श्रृंखलामा बिहे नेपाल एपको स्टार्टअप एण्ड टेक्नोलोजी बारे कार्यक्रम आयोजना हुने भएको छ । आइतबार अर्थात आउँदो जुन ५ मा साँझ ६ बजेबाट सुरु हुने वेबिनारमा बिहेनपालकी संस्थापक श्रेया कटुवालले बिहेनेपाल कसरी सुरु गरेको, त्यसमा कुन प्रविधि प्रयोग गरिएको छ र स्टार्टअपमा प्रविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा बताउनेछिन् । उक्त वेबिनारमा...

दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी

मोबाइल एपबाटै जीवनसाथी खोज्ने भन्दा तपाईलाई अनौठो र अचम्म लाग्छ होला । एपबाटै जीवनसाथी खोज्ने चलन नेपालमा नयाँ भएपनि विदेश तिर भने पूरानो भइसक्यो । शादी डटकम, टिन्डर जस्ता एपहरू जोडी खोजिदिने प्लेटफर्मका रूपमा लोकप्रिय छन् । पछिल्लो समय नेपाली युवा पुस्तामा पनि यस्ता डेटिङ प्लेफर्म लोकप्रिय हुन थालेका छन् । हुन पनि हो, यस्ता डेटिङ एपबाट आफुले पहिले नै कुरा गरेर आफुलाई...

जीवनसाथी जुराउने नेपाली एप ‘बिहे नेपाल’

१५ फागुन, काठमाडौं । विगतमा जीवनसाथी जुराउने काम लमीले गर्थे । लमीले बताएको व्यवहार र हुलियाको आधारमा एकपटक देखभेट गरेर जीवनभर साथ दिने साथीको खोजी गर्नुपर्ने हुन्थ्यो । तर जमाना फेरिएको छ । अहिले यो काममा प्रविधिले सहज बनाइदिएको छ । जस्तो कि ‘बिहे एप नेपाल’ । यो एक यस्तो एप हो, जहाँ अविवाहिताहरु जोडिन […]

के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी

रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ । जीवनसाथी खोज्नलाई अब आफै धाइराख्नुपर्दैन्, एपलेनै सो कार्य गरिदिने भएको छ । लामो समयसम्म सम्बन्धमा बाधिँनका लागि यस प्लेटफर्मले सबै एकल व्यक्तिहरुलाई सँगै ल्याउने प्रयत्न गर्ने भएको हो । बिहे नेपाल एप दुवै प्ले स्टोर र एप स्टोरमा उपलब्ध रहेको छ । सबै कुरा अनलाइन भईरहेको समयमा वैवाहिक सम्बन्धलाई पनि डिजिटलीकरण...