दीपक तामाङ लामाले निर्देशन गरेको चलचचित्र ‘जीवनसाथी’ १३ माघदेखि नेपालभर प्रदर्शन हुने भएको छ ।
प्रेमकथामा आधारित चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खाँन रहेका छन् ।
प्रिन्सराज...
काठमाडौँ, १९ माघ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेका छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उनी अभिनित दुई […]
पोखरा – प्रदर्शनको संघारमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’ युनिट प्रचारप्रसार गर्न यतिबेला मोफसल टुरमा छ। यो फिल्म माघ २० गतेदेखि देशभर प्रदर्शन हुँदै छ। फिल्म युनिटले दर्शकसँग भेटघाट गर्दै प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ। शनिबार फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टिम प्रचारप्रसारका लागि पोखरा आएका छन्। जितु र साम्राज्ञीसहित फिल्मका निर्देशक […]
हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदै छ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताए ।
हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदै छ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताए ।
म्यान्मारमा सैनिक कुविरुद्को प्रदर्शनमा ३८ जना मानिसहरु मारिएका छन्। बुधवार भएको यो घटना अहिलेसम्मकै भयावह भएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिए यता म्यानमारमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ।
त्यसक्रममा ५० जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये बुधवार एकै दिन ३८ जनाको मारिएका हुन्। म्यान्मारका लागि राष्ट्रसङ्घीय…
म्यानमारमा सैन्य कू को विरोधमा उत्रेकाहरुमाथि प्रहरीले आइतबार गोली चलाएपछि १८ जनाको मृत्यु भयो। संसदीय निर्वाचनमा धाँधली भएको भन्दै माघ १९ गते सेनाले सत्ता नियन्त्रणमा लिएपछि दैनिक रुपमा म्यानमारमा विरोध प्रदर्शन हुँदै आएको छ।
करिब १ महिनादेखि भइरहेको आन्दोलन आइतबार हिंसात्मक बन्यो। आज भने मृतकहरुको शव यात्रा सहित अन्त्येष्टी गरिएको…
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।
कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिनुभयो ।
“कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उहाँको भनाइ छ । सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उहाँले सरकारलाई धन्यवादसमेत दिनुभयो ।