जीवनसाथी कसरी रोज्ने? मनोविज्ञान यसो भन्छ

सामाजिकीकरण प्रकृयामा पश्चिमा मान्यताहरुको अत्यन्त बढ्दो प्रभाव र प्रेम सम्वन्धहरुको सहज सम्भावनासँगै नेपाली युवा युवतीहरुको लागि जीवनसाथी रोज्ने वा बन्ने निर्णय प्रकृयामा थप सजगता आवश्यक भएको छ।