मेरो जीवनसाथी खुला किताबजस्तो होस्

प्रेम शब्दमा वर्णन नै गर्न सक्दिनँ । हरेक सम्बन्धमा सीमा हुन्छ, तर प्रेममा कुनै सीमा हुँदैन भन्ने लाग्छ । सु:ख–दु:ख बिसाउने चौतारी हो, प्रेम । कक्षा ८ मा पढ्थेँ, म । त्यतिवेला एकजना रायमाझी थरकै...