डिल्लीबजार जेलमा रहेका गुण्डा नाइके गिरीलाई मोरङ ल्याउन लागेको भन्दै प्रदर्शन

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगर ल्याउन नदिन मोरङ कारागार अगाडि कैदीबन्दीका आफन्तले प्रर्दशन गरेका छन्। विराटनगर महानगरपाालिका मधुमारा घर भएका गुण नाइके अभिषेक गिरीलाई विराटनगर  ल्याए असुरक्षा बढ्ने...

सम्बन्धित सामग्री

इलामका गुण्डा नाइके एलबी हत्यामा संलग्न ९ जना पक्राउ

इलाम : स्थानीय गुण्डा नाइके एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-४ का शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, झ्याम्ले भन्ने नरेशकुमार याखा, अभिषेक केरुङ, सेसे भन्ने सेसेयाङ याखा, सन्तु भन्ने चन्द्रकुमार यवा, डम्बर यवा, टिका भन्ने नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन्।पक्राउ परेकाहरूलाई म्याद थप गरि अनुसन्धान

गुण्डा नाइके राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट प्रत्यक्षमा सिफारिस

काठमाडौं, २० भदौ । गुण्डाका नाइके राजेन्द्रबहादुर गोर्खाली प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावको लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन् । उनलाई नेपाली कांग्रेस जिल्ला समितिले बाग्मती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको सुचीमा सिफारिसको दोस्रो नम्बरमा गोर्खालीको नाम रहेको छ। […]

गुण्डा नाइके भेटेको प्रकरणपछि स्वयम्भू वृत्तको प्रमुख फेरिए

प्रहरी वृत्त स्वयम्भूको कमाण्ड गर्ने जिम्मेवारी डीएसपी राजबाबु महर्जनले पाएका छन् । त्यहाँ कार्यरत डिएसपी मिलन केसी र गुण्डा नाइके समिरमान सिंह बस्नेतको बीचमा कनेक्सन देखिएपछि उनलाई त्यहाँबाट सरुवा गरिएको थियो ।केही दिनअघि प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले महर्जनलाई स्वयम्भू वृत्तमा काज सरुवा गरेका हुन् ।  महर्जन यसअघि मानव बेचविखन ब्यूरोमा कार्यरत थिए । गुण्डा नाइकेलाई केन्द्रीय कारागारमा गएर भेटेपछि केसी कारवाहीमा परेका थिए । केसीलाई अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा हाजिर गर

डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।  डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर

ठगी मुद्दामा दाङका गुण्डा नाइके पुन पक्राउ

दाङ । दाङका गुण्डा नाइके विकास पुन काठमाडौँमा पक्राउ परेका छन् । पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँमा पक्राउ परेका हुन् । पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौँ पठाइएको बताइएको छ । पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए । पुनविरुद्ध […]

मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका […] The post मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मलाई गुण्डा नाइके भनेको सुन्दा दुःख लाग्छ : गणेश लामा

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा 'गुण्डा नाइके' र 'डन'को छवि भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर काँग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन्  ।लामा भन्छन्, 'मलाई एकदमै गौरव महसुस भइरहे

कैदीबन्दीको आन्दोलनपछि ‘गुण्डा नाइके’ गिरी विराटनगरबाट सप्तरी सरुवा

मोरङ कारागारका कैदीबन्दीको आन्दोलनपछि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुण्डा नाइके’ अभिषेक गिरीलाई सप्तरी कारागारमा पठाइएको छ । काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी गिरीलाई मंगलवार बिहान ५ बजे. विराटनगर कारागारमा ल्याइएको थियो । उनलाई साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार स्थानान्तरण गरेको थियो । मोरङ कारागारमा रहँदा गिरीले कैदीबन्दीलाई कुटपिट गर्दै यातना दिएको घटना बाहिरिएपछि उनलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको थियो...