डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।  डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर