राजनीतिमा एकपछि अर्को गरेर उदाउँदै गुण्डा नाइके, गोर्खाली र चक्रे मिलनको संसद्‌यात्रा कति सम्भव ?

प्रहरी अभिलेखमा चक्रे मिलन र गोर्खाली दुवै ‘ए’ श्रेणीका गुण्डा हुन् । यद्यपि अहिले भने उनीहरूको पहिचान राजनीतिक नेताको बन्न लागेकाे छ ।