कैदीबन्दीको आन्दोलनपछि ‘गुण्डा नाइके’ गिरी विराटनगरबाट सप्तरी सरुवा

मोरङ कारागारका कैदीबन्दीको आन्दोलनपछि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुण्डा नाइके’ अभिषेक गिरीलाई सप्तरी कारागारमा पठाइएको छ । काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी गिरीलाई मंगलवार बिहान ५ बजे. विराटनगर कारागारमा ल्याइएको थियो । उनलाई साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार स्थानान्तरण गरेको थियो । मोरङ कारागारमा रहँदा गिरीले कैदीबन्दीलाई कुटपिट गर्दै यातना दिएको घटना बाहिरिएपछि उनलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको थियो...

सम्बन्धित सामग्री

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ- गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई...

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ- गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई...

कैलाली कारागारमा झडपपछि १६ कैदीबन्दीको सरुवा, सुरक्षा प्रमुख पनि फेरिए

३१ जेठ, धनगढी। कैलाली कारागारमा मदिरा सेवन गरेर कैदीबन्दीहरुबीच झगडा भएपछि १६ जनालाई विभिन्न कारागारमा सारिएको छ। २२ जेठमा कारागारभित्र मदिरा सेवन गरेर कैदीबन्दीहरुबीच झडप भएपछि उनीहरुलाई अन्यत्रका कारागार सारिएको हो। कारागारका निमित्त जेलर लालबहादुर बोगटीले कपिलवस्तु, नवलपरासी, चितवन, महोत्तरी, सप्तरी र सुनसरीका कारागारमा २-२ जना, पर्सा कारागारमा ३ जना र  सिराह कारागारमा एक जनालाई […]

२२ जना एसपीहरूको सरुवा, को कहाँ ?

नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ ।प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा ग

गुन्डा नाइके अभिषेक गिरीको पुनः विराटनगर सरुवा

४ मंसिर, विराटनगर । जिल्ला कारागार मोरङबाट सरुवा भएको १७ दिनपछि गुन्डानाइके अभिषेक गिरीको पुनः विराटनगर सरुवा भएको छ । चार वर्षअघि विराटनगरबाट डिल्लीबजार कारागार स्थानान्तरण गरिएका गिरीलाई गत कात्तिक १६ गते विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रवेश गर्न नदिएपछि सोही दिन जिल्ला कारागार सप्तरी पठाइएको थियो । सप्तरी सरुवाको १७ दिनपछि उनलाई पुनः […]

१६ जना उपसचिव र सहसचिवको काज सरुवाः १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौंः गृह मन्त्रालयले १६ जना उपसचिव र सहसचिवको काज सरुवा गरेको छ। गृहमन्त्री स्तरको निर्णय अनुसार देशका विभिन्न १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। भोजपुर, कास्की, लमजुङ, सप्तरी, तेह्रथुम, रसुवा, म्याग्दी लगायत १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन। भोजपुरमा सहसचिव कमलराज ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको…

दाङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयले दाङ र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयका सह–सचिव एवं प्रवक्ता जनकराज दाहालले दाङका प्रजिअ दीर्घनारायण पौडेल र सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई सरुवा गरिएको जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार दाङका प्रजिअ पौडेललाई गृह मन्त्रालयमा सुरुवा गरिएको छ भने सप्तरीका प्रजिअ पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ । त्यस्तै गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा पठाइएको उहाँले बताउनुभयो ।

दाङ र सप्तरीका सिडिओको सरुवा

९ असार, काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो । गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार […]

https://www.onlinekhabar.com/2020/08/891013

४ भदौ, काठमाडौं । नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी केही जिल्ला प्रहरी प्रमुखसहित ४९ जना एसपी सरुवा गरेको हो । सरुवा हुनेमा नुवाकोट, सप्तरी, …

​राम्रो ठाउँ सरुवा गरिदिन्छु भन्दै कैदीसँग घुष लिने जेलर पक्राउ

सप्तरी, माघ २२ – अपराध गरेवापत अपराधी जेल गएको त सुनिएकै हो । तर अपराधको सजाय भुक्तान गरिरहेका कैदीहरु लगायत कारागारका अन्य सेवा सुविधा हेर्ने ज...