घरघरै पुगेर बालबालिकाको स्वास्थ्य चेकजाँच

बझाङ । डेढ वर्षीया बालिका । मुखभरी घाउ नै घाउ । तल्लो ओठमुनिको भाग पाकेर रगत र पीप बगिरहेको छ । उनी खेल्दैगर्दा पीडाले बेला बेला छट्पटाउँथिइन् । घाउकै कारण खानासमेत राम्ररी खान सक्दिन थिइन् । दृश्य मष्टा गाउँपालिका–६ को हो । बालिकाका बुबाआमा रोजगारीका लागि भारतमा छन्् । उनको जिम्मेवारी घरका अन्य अभिभावकमाथि छ […] The post घरघरै पुगेर बालबालिकाको स्वास्थ्य चेकजाँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच

कालिकोट । रास्कोट नगरपालिकाको फुकोट स्वास्थ्य चौकिले सुत्केरी पछी महिलाको घरमै पुगेर चेकजाँच थालेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै स्वास्थ्य चौकि फुकोटले चिकित्सक सहितको टोली सुत्केरी आमाको घरमै पुगेर चेकजाँच सेवा दिएको स्वास्थ्य चौकिले जनाएको हो । सुत्केरी र नवजात शिशुमा बिभिन्न खालका रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले घरमै स्वास्थ्यकर्मी […] The post घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गर्भवतीको पाठेघरको चेकजाँच र अल्ट्रासाउन्ड

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाबाट गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा महिलाको क्यान्सरको पाठेघरको चेकजाँच र गर्भवती ग्रामीण अल्ट्रासाउन्ड गर्ने कार्य भएको छ। स्वास्थ्य संस्थामा गर्भवती महिलामा यो समस्या देखिएको गुनासो आएपछि दक्ष स्वास्थ्यकर्मी पुगेर उपचार सेवा गरिएको हो। स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया ओली शाहीले २१ जना गर्भवती महिलाको ग्रामीण अल्ट्रासाउन्ड गरिएको बताइन्। यो अल्ट्रा साउण्ड […]

कैलालीमा चेकजाँच बिना नै मेडिकल रिर्पोट बनाइँदै

कैलाली । कैलालीकाे यातायात व्यवस्था कार्यालय सेतीमा चेकजाँच बिना नै स्वास्थ्य निरोगिताको प्रमाणपत्र पाइने गरेको गरेकाे छ । बिचौलियाको विगविगी भएको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन गरेको हाे । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको अनुगमन टोलीले समस्या समाधान गर्न निर्देशन दिएको छ । कैलालीमा अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र […]

नाकामा कोरोनाको चेकजाँच तिव्र पार्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्ती विरोध खतिवडाले  नाकामा कोरोनाको चेकजाँच अझै तिव्र पार्न निर्देशन दिएका छन् । कोभिड संक्रमण भएकाहरुलाई एम्बुलेन्स वा अन्य विशेष सवारी साधनमार्फत होम आइसोलेसन वा कोभिडको उपचार हुने...

स्वास्थ्य परीक्षणबिनै निरोगिताको प्रमाणपत्र!

'मैले डाक्टरलाई भेटिनँ, अगाडिकै पसलबाट किनेर ल्याएको हुँ', उनले भने, 'स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो, मनपरी शुल्क असुलेर पनि स्वास्थ्य चेकजाँच भएको छैन।'

सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आकलन गरिएको छ ।कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सीमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आकलन गरिएको हो । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरू आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए । उनले […]

नियमित चेकजाँच गर्न नआएको भन्दै स्वास्थ्यकर्मीलाई 'जलाएर मार्ने' प्रयास

सुर्खेत : हुम्लामा एक जना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।दैनिक रुपमा कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै हुम्ला चंलेखी गाउँपालिकाका अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई हातपात गरेका हुन्। हातपात गर्ने रोकाया पेसाले शिक्षकसमेत हुन् भने स्वास्थ्यकर्मी कालीबहादुर बुढा चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्। कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरबाही गरेको र दैनिक रुपमा चेकजाँच गर्न घरमा नआएको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मीमाथि हातपात गरेका स्वा

उपत्यका भित्रिने नाकामा चेकजाँच नै भएन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको […]

उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच फितलो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देखिएन । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन । यी