उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच फितलो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देखिएन । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन । यी

सम्बन्धित सामग्री

अत्यावश्यक बाहेक उपत्यका प्रवेश नगर्न यात्रुहरुलाई आग्रह

काठमाडौं- लामो दुरीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यका प्रवेशमा खुला गरिएकोबारे जारी प्रेस विज्ञप्तिमा भनिएको छ- अत्यावश्यक काम विषेशले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति भएपनि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले जारी गर्ने विज्ञप्ति एउटै हुन्छ। ललितपुर जिल्ला प्रशासन प्रमुख – सिडिओ […]

सवारी साधनलाई अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न दिइने

काठमाडौं, ३१ असार । सरकारले अत्यावश्यक काम विशेषले सवारी साधनलाई उपत्यका प्रवेश गर्न दिने भएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी उपत्यका प्रवेश गर्ने सवारी साधनलाई खुकुलो गर्ने निर्णय गरेको हो । निर्णय पछि जारी सुचनामा भनिएको छ, ‘अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवत […]

लामो दूरीका सार्वजनिक सवारीले उपत्यका प्रवेश पाउने

काठमाडौं। लामो दुरीका सार्वजनिक सवारीले स्वास्थ्य मापदण्ड पुरा गरी उपत्यका प्रवेश गर्न पाउने भएका छन्। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएका सार्वजनिक यातायातलाई उपत्यका प्रवेशको अनुमति दिने निर्णय गरेका छौँ।’ निरौलाकाअनुसार बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेको छ ।

विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले बुधवार सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनेको छ । कोभिड-१९ महामारीको जोखिम कम गर्न जारी गरेको मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटेल क्वारेन्टीनमा बस्ने गरी […]

विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमती दिन गृह मन्त्रालयको निर्देशन

कोभिड–१९ महामारीको जोखिम कम गर्न जारी गरेको निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमती दिन गृह मन्त्रालयले निर्देशन दिएको छ ।मन्त्रालयले बुधवार सवै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनेको छ ।मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटल क्वारेन्टीनमा बस्नेगरी काठमाडौं आउन दिने निर्णय गरेको छ । वैशाख १६ वाट उपत्यका जारी निषेधाज्ञा २९ गतेसम्म थप गरिएको छ ।

निषेधाज्ञामा उपत्यका प्रवेश गर्ने हजारभन्दा बढी सवारी होल्डिङ जोनमा

काठमाडौं। कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको निषेधाज्ञा पालना नगरी उपत्यका प्रवेश गर्ने १ हजार ५८ सवारीसाधनलाई होल्डिङ जोनमा राखिएको छ । निषेधाज्ञामा अत्यावश्यक सवारीसाधन र एक चौथाई सरकारी सवारी साधन चल्न पाउने निर्णय गरिएको छ। तर,सडकमा सरकारी नम्बर प्लेटका सवारी साधन प्रशस्त गुडेको महानगरीय ट्राफिक प्रहरीको भनाइ छ ।

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ।कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं, बैशाख १४ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य […]

सबै सार्वजनिक सेवा स्थगित, उपत्यका प्रवेश गर्ने क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरु अनिवार्य रुपमा होम आइसोलेशन वा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा ‘काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा बस्नुपर्ने बस्नुपर्ने’ भनिएको छ । यस्तै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगित गरिएको पनि प्रशासनले सोमबार साँझ जारी गरेको आदेशमा भनिएको छ । आदेशमा वैशाख १६ देखि २२ गतेसम्म यातायात बन्द गर्नेलगायतका विषय उल्लेख भएका छन् । .groupT...

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । कोरोना भाइरसको […]