सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आकलन गरिएको छ ।कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सीमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आकलन गरिएको हो । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरू आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए । उनले […]