स्वास्थ्य परीक्षणबिनै निरोगिताको प्रमाणपत्र!

'मैले डाक्टरलाई भेटिनँ, अगाडिकै पसलबाट किनेर ल्याएको हुँ', उनले भने, 'स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो, मनपरी शुल्क असुलेर पनि स्वास्थ्य चेकजाँच भएको छैन।'

सम्बन्धित सामग्री

बजार झरे मुस्ताङी च्याङ्ग्रा

म्याग्दी - दशैँलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, काठमाण्डाैलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलवार हिजाेसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुुभयो । 'जोमसोमको नाकाबाट मङ्गलवार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ', उहाँले भन्नुुभयो, 'पछिल्लो त...

अठतिस रुपियाँमै स्वास्थ्य परीक्षण

सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न धेरैले न्यूनतम तीनदेखि छ सय रुपियाँसम्म तिर्ने गरिएको हुन्छ। अब भने सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्दा त्यति धेरै रकम तिर्नुपर्ने छैन। यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले कार्यालयमा ३८ रुपियाँमै स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाणपत्र पाउने व्यवस्था गरिदिएको छ। जसले गर्दा महँगो रुपियाँ तिरेर निरोगिताको प्रमाणपत्र लिनुपर्ने बाध्यता हटेको छ। यातायात व्यवस्था कार्यालयले भदौ ७ गतेदेखि नै कार्यालयमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ। यातायात व्यवस्था कार्यालय प्रमुख रमेश गौतमले महँगो रकम तिरेर निरोगिताको प्रमाणपत्र लिनुपर्ने सेवाग्राहीको बाध्यता हटाउन सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।

कैलालीमा चेकजाँच बिना नै मेडिकल रिर्पोट बनाइँदै

कैलाली । कैलालीकाे यातायात व्यवस्था कार्यालय सेतीमा चेकजाँच बिना नै स्वास्थ्य निरोगिताको प्रमाणपत्र पाइने गरेको गरेकाे छ । बिचौलियाको विगविगी भएको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन गरेको हाे । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको अनुगमन टोलीले समस्या समाधान गर्न निर्देशन दिएको छ । कैलालीमा अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र […]

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको...

बागलुङमा नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

गलकाेट । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शङ्कर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको आरोपमा...

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।     यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शङ्कर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको हो । शङ्कर

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जना पक्राउ

गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शङ्कर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरी […]

लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्र दिने डाक्टर नै नक्कली

काठमाडौं । यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीलाई निरोगिताको प्रमाण पत्र दिने डाक्टर नै नक्कली भएको प्रहरीले दाबी गरेको छ । बागलुङ प्रहरीका अनुसार यातायात कार्यालयले स्वास्थ्य परीक्षणका लागि तोकेको बागलुङ नगरपालिका-२ स्थित शंकर पोलिक्लिनिकमा व्यवस्थापन शंकाय पढेको व्यक्तिले निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको हो । बुधवार पक्राउ परेका धादिङको धादिङबेसी-५ का २७ वर्षीय राम अर्याल […]

कार्यालय सहयोगीकै भरमा पशु क्वारेण्टाइन चेकपोष्ट

पशु क्वारेण्टाइन विराटनगर चेक पोष्टका कार्यालय सहयोगी पशुपति खतिवडाले पंक्षी तथा चौपायाको परीक्षण सुँघेरै गर्ने गरेका छन् । विगत पाँच वर्षयता भारतबाट विराटनगर रानी चेक पोस्ट हुँदै नेपाल भित्रिने गरेका पंक्षी तथा चौपायाको स्वास्थ्य परीक्षण सुँघेकै भरमा निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको हो । यदाकदा चेकपोस्टमा बस्दै आएकी पशु प्राविधिक पवित्रा दाहालले निरोगिताको प्रमाणपत्रमा पहिले…