कैलालीमा चेकजाँच बिना नै मेडिकल रिर्पोट बनाइँदै

कैलाली । कैलालीकाे यातायात व्यवस्था कार्यालय सेतीमा चेकजाँच बिना नै स्वास्थ्य निरोगिताको प्रमाणपत्र पाइने गरेको गरेकाे छ । बिचौलियाको विगविगी भएको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन गरेको हाे । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको अनुगमन टोलीले समस्या समाधान गर्न निर्देशन दिएको छ । कैलालीमा अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र […]