सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने, आजै बजेट पारित

काठमाडौं, असार १ । संघीय संसद अन्तरगत आज बस्ने प्रतिनिधिसभाको बैठकमा बजेटबारे सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्‍ने बैठकमा ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक […]

सम्बन्धित सामग्री

पार्टीको निर्णय लागू हुन्छ, मन्त्री छाड्न तयार छौं : खतिवडा

काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री पद छाड्न आफूहरु तयार रहेको बताएका छन्। पार्टीको पोलिटब्युरो बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खतिवडाले पार्टीको निर्णय शतप्रतिशत लागू हुने बताए। राष्ट्रियसभाबाट बजेट पारित भएपछि तपाईंहरुले पद छाड्ने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘त्यो त स्वतः हो नि।’ बजेटका विषयमा जवाफ दिने बेलामा पार्टीले फिर्ता बोलाएको भन्दै समाजवादीका मन्त्रीहरुले असन्तुष्टि

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने, आजै बजेट पारित गर्ने तयारी

सरकारले आज बिहिबार बजेट पारित गर्ने तयारी गरेको छ । बजेटमा उठाईएका प्रश्नको जवाफ दिन मन्त्रीले आज जवाफ दिने र आज नै बजेट पारित गर्ने गरि संसद सचिवालयले कार्यसूची तय गरेको छ । आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । हिजो राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले बाँकि जवाफ दिने कार्यसूची आजको लागि सारेका हुन् ।आज नै बजेटमा पारेक खर्च कटौतीका प्रस्ताव हरु निर्णयार्थ पेश गर्ने र त्यसपछि आज नै बजेट पारित गर्ने तयारी संसद सचिवालयको छ। बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।

बजेट पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, १ असार । आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । त्यस्तै, आजै बजेट पारित गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री जनार्दश शर्माले ०७९/८० को बजेट पास गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाईएको छ। आज कै बैठकले बजेट […]

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएकाे छ। सरकार प्रतिनिधिसभाको बुधबार बस्ने बैठकबाट बजेट पारित गर्ने तयारीमा रहेको छ । बिहान ११ बजे बस्‍ने बैठकमा ११ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, शहरी विकास, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका […]

प्रतिनिधि सभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन

आज बजेट पारित गर्ने तयारी

१ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री […]

माधव नेपाललाई देउवाको आश्वासन : बजेट पारितपछि मन्त्री हेरफेर गरौंला

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि सोच्न सकिने बताएका हुन् । अहिले विषयगत मन्त्रालयको छलफल जारी छ । विषयगत मन्त्रालयको छलफल सकिएलगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने छन् । त्यसपछि आर्थिक विधेयक पेश भई पारित हुनुपर्ने छ । त्यसपछि मात्रै

साेमबार बस्ने संसद् बैठकका यस्ता छन् कार्यसूची

काठमाडौं : संसद् सचिवालयले भोलि (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।संसद् सचिवालयले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल तथा जवाफ दिने कार्यसूची सार्वजनिक गरेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको हो।बजेटलाई तोडमोड गरेको भन्द

दुई महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

काठमाडौँ । दुई महिनापछि आज (मंगलबार) दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको छ । आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ । […]

बागमतीमा विपक्षीको अनुपस्थितिमा बजेट पारित गर्ने प्रक्रिया सुरु

हेटौंडा : बागमती प्रदेशमा विपक्षीको अनुपस्थितिमा नै आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया सुरु भएको छ।प्रदेशसभामा प्रमुख प्रतिपक्षी र विपक्षीहरु अनुपस्थित भएको मौकामा प्रदेश सरकारले बजेट पारित गर्ने प्रक्रिया अघि बढाएको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजक विधेयक २०७८ प्रस्तुत गरेका थिए।उक्त विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने क्रममा प्रदेशसभा हलमा विद्युत कटौति भएको थियो। लामो समयसम्म विद्युत आपुर्ति बन्द भए