पार्टीको निर्णय लागू हुन्छ, मन्त्री छाड्न तयार छौं : खतिवडा

काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री पद छाड्न आफूहरु तयार रहेको बताएका छन्। पार्टीको पोलिटब्युरो बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खतिवडाले पार्टीको निर्णय शतप्रतिशत लागू हुने बताए। राष्ट्रियसभाबाट बजेट पारित भएपछि तपाईंहरुले पद छाड्ने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘त्यो त स्वतः हो नि।’ बजेटका विषयमा जवाफ दिने बेलामा पार्टीले फिर्ता बोलाएको भन्दै समाजवादीका मन्त्रीहरुले असन्तुष्टि

सम्बन्धित सामग्री

सुनको कोटा बढाउन सरकार तयार: मन्त्री रिजाल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्। मन्त्री रिजालले अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थिति सकारात्मक रहेकाले अहिलेको आपूर्ति कोटामा बृद्धि गर्न कुनै कठिनाइ नभएको बताएका हुन्। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार उनकै कार्यकक्षमा गएको महासंघको टोलीसँगको भेटमा  सुनचाँदी व्यवसायको […]

मन्त्री निवास तयार हुन अझै एक वर्ष लाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरे पनि नवनियुक्त मन्त्रीहरु पुरानै क्वार्टरमा बस्नुपर्ने भएको छ । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास अझै तयार नभएकोले मन्त्रीहरु पुल्चोकस्थित पुरानै निवासमा बस्नुपर्ने भएको हो । अहिलेसम्म मन्त्री निवासको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशतमात्र पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष […]

सरकारमा जान लोसपा तयार, एक मन्त्री पाउने

२ माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । लोसपाका […]

हतकडी लगाउन समेत तयार हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परेपनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हतकडी लाउन समेत तयार हुनुपर्छ ।’जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि दशकौँ पुरानो ३५

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार: मन्त्री शर्मा

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचन सम्बन्धी कानूनको संशोधनका लागि सरकार तयार रहेको बताएका हुन्।...

कपडा उद्योग निजी क्षेत्रलाई दिन सरकार तयार: मन्त्री बडु

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन्।...

नवौं राष्ट्रिय खेलकुदका लागि सहयोग गर्न तयार छौं – खेलकुद मन्त्री

१५ वैशाख, पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् । गण्डकी प्रदेशमा २२ जेठदेखि २८ सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी बारे राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममा मन्त्री गहतराजले भने, ‘अब प्रतियोगिताका लागि ३७ […]

प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न तयार छु: गगन थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्। तर संयुक्त सरकारमा आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने उनले बताए। बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु। हैन […]

सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको धारणा राखे । वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी श

‘हामी सांसद पद गुमाउन तयार भयौं, तर विचार र राजनीतिलाई छोड्न तयार भएनौं’

ऊर्जा मन्त्री टोप बहादुर राइमाझीले आफूहरू सांसद् पद गुमाउन तयार भएको तर विचार र राजनीतिलाई छोड्न तयार नभएको बताएका छन्।...