दुई महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

काठमाडौँ । दुई महिनापछि आज (मंगलबार) दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको छ । आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ । […]

सम्बन्धित सामग्री

प्रतिपक्षबिनै गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा । प्रतिपक्षबिनै गण्डकी प्रदेश सभा बैठक बस्ने भएको छ । नेपाल कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपस्थित बिना नै गण्डकी प्रदेश सभा बैठक बस्न लागेको छ । राप्रपाले अनुपस्थित हुने जानकारी नदिएकाले बैठक बस्न लागेको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालले बताए । बैठकमा प्रदेश प्रमुखको पत्र सुनाउने र जिवनाशक विषादी […]

बजेट भाषणको २० दिनपछि गण्डकी प्रदेश सभा बैठक बस्दै

बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख

गण्डकी प्रदेश सभाको बैठक बस्दै

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । बजेटप्रति असहमति भएपछि लामाे समयदेखि बैठक बस्न सकेको थिएन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।