माधव नेपाललाई देउवाको आश्वासन : बजेट पारितपछि मन्त्री हेरफेर गरौंला

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि सोच्न सकिने बताएका हुन् । अहिले विषयगत मन्त्रालयको छलफल जारी छ । विषयगत मन्त्रालयको छलफल सकिएलगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने छन् । त्यसपछि आर्थिक विधेयक पेश भई पारित हुनुपर्ने छ । त्यसपछि मात्रै

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई, भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् […] The post राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेर गर्ने जसपा संस्थापन पक्षको तयारी

१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो । अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना […]

एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री […] The post एकीकृत समाजवादीका मन्त्री हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको हिजो बसेको बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई हिजो बसेको […] The post मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...

मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय रोकेको छ। आइतवार एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। निर्णयलगत्तै स्वास्थ्य मन्त्री विरोध खतिवडा र पर्यटनमन्त्री प्रेम आले पार्टी कार्यालय पुगेका थिए। साँझ सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई पार्टीको निर्णय थाहै नभएको…

मन्त्री हेरफेर नियमित प्रक्रिया : माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुृमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि नेपालले नियमित प्रक्रिया...

मन्त्री हेरफेर नियमित प्रक्रिया हो: माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्। समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन्। पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन्। ‘यो नियमित […]

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन् ।  पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्‍त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन् । ‘यो […]

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

२२ जेठ, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। […]