काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएकाे छ। सरकार प्रतिनिधिसभाको बुधबार बस्ने बैठकबाट बजेट पारित गर्ने तयारीमा रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा ११ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, शहरी विकास, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका […]