साेमबार बस्ने संसद् बैठकका यस्ता छन् कार्यसूची

काठमाडौं : संसद् सचिवालयले भोलि (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।संसद् सचिवालयले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल तथा जवाफ दिने कार्यसूची सार्वजनिक गरेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको हो।बजेटलाई तोडमोड गरेको भन्द

सम्बन्धित सामग्री

संसद् बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडाैँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहिबार पनि बस्दै छ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेश गर्ने कार्यसूची छ। देउवाको तर्फबाट नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक ०७६ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् […]

भोलि बस्ने संसद् बैठकका यस्ता छन् कार्यसूची

काठमाडौं : संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।यस्तै भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सभामुख अग्निप्रसाद सापकोटाले भोलि १ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा