यतिखेर मुलुकको जलविद्युत् क्षेत्र तीनवटा विषयले तरिंगत छ । पहिलो, पीपीए (विद्युत् खरिद बिक्री सम्झौता) बन्द गर्नुपर्छ,, दोस्रो खोल्नु पर्छ र तेस्रो पीपीएमा प्रतिस्पर्धा गर्नुपर्छ ।
कति पीपीए भए ?
नेपालको एकमात्र बिजुली क्रेता विद्युत् प्राधिकरणको तर्फबाट हेर्दा पीपीए रोक्नुपर्छ, अब गर्नु हुँदैन । प्राधिकरणको भनाइ छ— तीन सय ३६ …