‘मन्त्रालयले निजी क्षेत्रसँग पीपीए गर्न रोकेको छैन’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता तथा सहसचिव मधुप्रसाद भेटुवालले मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निजी क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका छन् ।सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ मा बोल्दै प्रवक्ता भेटवालले मन्त्रालयले विद्युत प्राधिकरणलाई निजी क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका हुन् । उनले निजी क्षेत्रलाई विद्युत उत्पादन गर्नका लागि पीपीए गर्ने काम उर्जा […]