संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटीपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।
शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यलयअगाडि द्वन्द्वपीडित र मानवअधिकार समुदायले संक्रमणकालन न्यायसम्बन्धी ऐन संशोधन गर्न...