लिम्बुवान किरात प्रदेशको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरमा)

काठमाडौं : लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै माइतीघरमा सांकेतिक प्रदर्शन भएको छ।पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगरमा भएको प्रदर्शनलाई समर्थन गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो।उता विराटनगरमा पनि बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ।

सम्बन्धित सामग्री

पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ।...

गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

काठमाण्डाै - नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जना...

नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]

पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । आज (शुक्रबार) हाम्रो टिम नेपाल अभियानले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद भइरहेको उनीहरूको दाबी छ । उनीहरूले पुरुष अधिकार सुनिश्चित […]

यूएईकाे जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।  जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले आज शुक्रवार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पत्रकार पाण्डेलाई जेल पुर्‍याउनका लागि यूएईमा रहेकाे नेपाली दूतावास नै लागिपरेको उहाँका आफन्तले आरोप लगाएका छन् । युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको र उहाँलाई विना सर्त रि...

वचत फिर्ता माग्दै सिभिल सहकारी पीडितको माइतीघरमा प्रदर्शन

१६ मंसिर, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै कााठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । आफूहरुले सहकारीमा वचन गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै वचतकर्ताले प्रदर्शन गरेका हुन् । सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, हाम्रो पैसा फिर्ता देऊ, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा […]

भूपेन्द्रको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

६ मंसिर, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले आरोपीहरुलाई पक्राउ नगरेको भन्दै युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल आरोपीलाई पक्राउ गरी न्याय दिन माग गरेका छन् । प्रदर्शनमा सहभागी मिलन ढकालले १३ दिन बितिसक्दा पनि प्रहरीले दोषीहरुलाई पक्राउ नगरेर भाग्ने समय दिएको […]

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ५ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ माग गर्दै प्रदर्शन गरेको हो । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनपुरका प्रमुख राजेश कुशहवालाई हिजो जनमत पार्टीका कार्यक्रताले कुटपिट गरेका थिए । जनकपुरमा खनिएको […]

गाँजा प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन

४ असोज, काठमाडौं । गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । उनीहरुले गाँजा प्रतिबन्धको फुकुवाको माग गर्दा पक्राउ परेका राजीव काफ्लेलाई रिहा गर्न माग गरेका छन् ।

बीपी प्रतिष्ठान बचाउन माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै कर्मचारीहरुले थालेको आन्दोलनको समर्थनमा नागरिक समाजले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलामा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रतिष्ठान बचाउन माग गर्दै नागरिक समाजले प्रदर्शन गरेको हो। पछिल्लो समय उपकुलपति लगायत प्रतिष्ठानका पदाधिकारीहरुले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरुको नेतृत्वमा काम गर्न नसक्ने भन्दै […]