राजनीतिक र सामाजिक समावेशीता माग गर्दै अफगानिस्तानमा प्रदर्शन

अफगानिस्तानमा दर्जनौं महिला अधिकारकर्मीहरुले राजनीतिक तथा सामाजिक समावेशीताको माग गर्दै प्रदर्शन गरेका छन्। तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागीताको माग गर्दै उनीहरुले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उदृत...

सम्बन्धित सामग्री

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न नहुने : आरजु राणा

नेपाली कांग्रेसकी  नेतृ डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राख्नुभएको छ । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उहाँले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताउनुभयो । नेता राणाले भन्नुभयो, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुँदैन, यसमा राजनीति छैन, …

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : आरजु राणा

बाँके – नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राखेकी छन् । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उनले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताइन् । नेता राणाले भनिन्, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हँुदैन, यसमा […]

दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध

काठमाडौं, वैशाख १५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एक अमुक दलगत शैक्षिक संगठनले महानगरको शिक्षा विभागमा ताला लगाउने गरेको दुष्प्रयास विफल पारेको जनाएका छन् । उनले लेखेका छन्, – ‘काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको […]

के नेपालको राजनीति वैचारिकतामा आधारित छ ?

मानिसमा भएको चेतना, ज्ञान, बुद्धि र विवेकका कारण विश्वमा दिनानुदिन सामाजिक, सांस्कृतिक, राजनीतिक एवम् भौतिक–प्राविधिक परिवर्तनहरु भइरहेका छन् । विकासका नयाँ नयाँ आयाम थपिएका छन् । अझ भनौँ विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकास र परिवर्तन त यस्तो छ कि हिजो कल्पनासम्म गर्न नसकिएका कुरा आज प्रयोगमा आएका छन् । आज संसारमा जति पनि विकास र परिवर्तन भएका छन्, ती सबै मानिसमा भएका सिर्जनशक्तिका उपज हुन् ।विश्वमा देखिएका विविध क्षेत्रमध्ये मानिसले बनाएको एउटा परिचय वैचारिक राजनीति हो । विद्वान एवम्

‘नेपाल राजनीति र सामाजिक संक्रमणबाट गुज्रिरहेको छ’

काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले नेपाल एक पछि अर्को राजनीति र सामाजिक संक्रमणबाट गुज्रिरहेको बताएका छन् । तेस्रो कान्तिपुर कन्क्लेभमा सहभागीहरूलाई स्वागत गर्दै शनिबार अध्यक्ष सिरोहियाले लामो शासकीय अस्थिरता भोगेको नेपाल एकपछि अर्को राजनीतिक र सामाजिक संक्रमणबाट गुज्रिरहेको बताएका हुन् । यी संक्रमणकाबाट बाबजुत भर्खरै भएको स्थानिय निर्वाचनले केही नयाँ […]

सामाजिक संघसंस्थामा पनि सत्ता गठबन्धन र एमालेको लडाइँ

११ चैत, दाङ । पछिल्ला समय सामाजिक संघ संस्थामासमेत दलीय राजनीति हावी हुने गरेको छ । वन, सहकारी, खानेपानी, पुस्तकालयजस्ता सामाजिक संस्थामा राजनीतिक दलले प्यानल बनाएर चुनाव लड्ने र अत्यधिक मात्रामा खर्च गर्ने प्रवृत्ति मौलाउँदो छ । २८ फागुनमा दाङको अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको नयाँ नेतृत्व चयन गर्न निर्वाचन भयो । सत्ता गठबन्धनका […]

सिद्धान्तविहीन स्वार्थलोलुप झुन्ड राजनीतिक अस्थिरताको कारक

प्रारम्भ नेपालको राजनीति अस्थिरताबाट गुज्रिएको छ । राजनीतिक संक्रमणबाट देशले मुक्ति पाउने सम्भावना अत्यन्त न्यून देखिँदै छ । २०४६ सालपश्चात् गठन भएका सरकारहरूले सरदर एक वर्षको अवधि मात्र काम गर्न पाएका छन् । राजनीतिक खेल र रणनीति सधैं सरकार गिराउने र नयाँ सरकार गठन गर्नेमा सीमित बनेको छ । दीर्घकालीन सोचका साथ देशको सामाजिक, आर्थिक, […] The post सिद्धान्तविहीन स्वार्थलोलुप झुन्ड राजनीतिक अस्थिरताको कारक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ऐतिहासिक आँखी झ्यालबाट नेपालको अर्थ–राजनीति

नेपालको अर्थराजनीतिलाई ऐतिहासिक दृष्टिकोणबाट नियाल्दा विभिन्न कालखण्डमा भएका राजनीतिक विद्रोह तथा सामाजिक आन्दोलनमार्फत परिवर्तन आएको पाइन्छ । नेपाल समावेशी, संविधानवादको मूल्य मान्यतामा आधारित, समाजवाद उन्मुख, धर्म निरपेक्ष, संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकका रूपमा रूपान्तरित भएको छ । पुराना रुढीवादी संस्कृतिको क्रमशः अन्त्य हुँदै नवीन संस्कृतिको निर्माण प्रक्रियामा मुलुक अघि बढिरहेको र नयाँ मूल्यहरू स्थापित भइरहेको राजनीतिक […] The post ऐतिहासिक आँखी झ्यालबाट नेपालको अर्थ–राजनीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

धर्म, धर्मनिरपेक्षता र राजनीति— ३

नेपालकै परिवेशमा घर, परिवार, व्यक्तिको सामाजिक परिधि, आर्थिक र सामाजिक पुँजी धर्म र राजनीतिसँग जोडिएको देखिन्छ । छुवाछूत त धर्मसँग टाँसिएको देखिन्छ । त्यसलाई भजाउने र राजनीतिसँग जोडेर स्वार्थ सिद्ध गर्नेहरूको बाहुल्यता सा-है धेरै प्रयोग गरेको भेटिन्छ ।यहाँ नेपालकै यो बजार केन्द्रित आधुनिक राजनीति ( नवउदारवादी) मा धर्महरूको प्रकृति, राजनीतिक संस्कारको गतिशीलता र अर्कातर्फ धर्मको […]