पाकिस्तानमा स्वतन्त्र सिन्धुदेशको माग गर्दै प्रदर्शन

एजेन्सी, १३ वैशाख । पाकिस्तानको सिन्ध प्रान्तमा माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीरुले बलजफ्ती धर्म परिवर्तन र वेपत्ता पार्ने गतिविधिविरुद्ध प्रदर्शन गरेका हुन् । सिन्धको सान शहरमा सोमबार भएको प्रदर्शनमा सिन्धुदेशको माग गरिएको हो । प्रदर्शन जय सिन्ध मुताहिदा महाज नामको स्वतन्त्रता पक्षधर दलले गरेको हो । उक्त दलले पाकिस्तानलाई अतिवादी धार्मिक र आतंकवादी […]

सम्बन्धित सामग्री

विद्युतको मूल्य वृद्धिलाई लिएर पाकिस्तानमा प्रदर्शन

अत्यधिक विद्युतको मूल्य वृद्धिलाई लिएर  पाकिस्तान शासित कश्मीर (पिओके) मा व्यापक विरोध प्रर्दशन भएको छ। आन्दोलनकारीले आफ्ना माग तत्काल पूरा नभए सम्पूर्ण क्षेत्र ठप्प पार्ने बताएका छन् ।पिओकेको प्रचुर मात्रामा प्राकृतिक स्रोतहरू र पर्याप्त बिजुलीको उत्पादनको बावजुद, यसका नागरिकहरूले आफ्नो आधारभूत ऊर्जा आवश्यकताहरू पूरा गर्न आफूलाई पाकिस्तानमा निर्भर महसुस गर्छन्।सात दशकभन्दा बढी समयदेखि, पाकिस्तानले पिओके र गिलगिट बाल्टिस्तानको सम्पत्तिको अन्धाधुन्ध शोषण गर्दै आएको छ, जबकि कब्जा गरिएका

बालक अपहरणको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौँ– १३ वर्षे बालकको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । बालकको अपहरणको विरोधमा पाकिस्तानको सिन्ध प्रान्तस्थित ज्याकोबावाद सहरमा प्रदर्शको आयोजना गरिएको हो । प्रदर्शनकारीले अपहरित बालकलाई तत्काल उद्धार गर्न प्रशासनसमक्ष माग गरेका छन् । ती बालकलाई नजिकै रहेको रमजानपुर सहरबाट अपहरण गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । […]

पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

मुम्बई । अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै […] The post पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पाकिस्तानमा ‘लालसिंह चढ्ढा’ प्रदर्शन गर्न माग

एजेन्सी- अभिनेता आमिर खानको फिल्म ‘लालसिंह चढ्ढा’ रिलिज भइसकेको छ। भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ। पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ। मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ। यो […]

पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म वहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ । पुलवामा हमलापछि भारत–पाकिस्तानमा तनाव बढेको थियो । सम्बन्ध खराब भएसँगै पाकिस

१४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- १४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा इसाई धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीया किशोरीको अपहरण भएको भन्दै इसाई धर्मावलम्बीहरुले पञ्जाब प्रान्तको फैसलावाद जिल्लामा प्रदर्शन गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार ती किशोरीको अपहरणपछि बलात्कार भएको आरोप लगाउँदै परिवारजन एवम् आफन्तले दोषीलाई तत्काल कारवाही गर्न माग गरेका […]

पाकिस्तानमा एक वर्षभित्र निर्वाचन हुँदैन : निर्वाचन आयोग

इस्लामवाद – पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ । पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली) निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन आयोगले आगामी वर्षको मेसम्म निर्वाचन गर्न नसकिने जनाएको हो । पाकिस्तानमा नयाँ जनगणना केही सातापछि सुरु […]

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित

एजेन्सी।पाकिस्तानका सरकारी कर्मचारी तलबसुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले १० प्रतिशत तलब वृद्धि घोषणा गरेपछि त्यसलाई निकै कम भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले शुक्रबार बृहत् प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने माग गरेका छन्। कर्मचारीहरुले अर्थमन्त्रीलाई लक्षित गर्दै संसद् भवनअगाडि प्रदर्शन गरेका थिए। आफ्नो माग सम्बोधन नभए जुनदेखि कडा आन्दोलन गर्ने उनीहरुको भनाइ छ।

पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै सिया समुदायको प्रदर्शन

पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै प्रदर्शन भएको छ। बेपत्ता छानबिनको माग गर्दै परिवार र आफन्तजनले कराँचीमा सिन्ध प्रान्त गभर्नरको निवास अगाडी प्रदर्शन गरेका छन्। बेपत्ताहरूको परिवारलाई सिन्ध गभर्नर इमरान इस्मेलले भेट्न अस्वीकार गरेपछि पीडित पक्षले प्रदर्शन गरेका हुन्।

पाकिस्तानमा सिन्धु देश बनाउन माग गर्दै प्रदर्शन

पाकिस्तानको सिन्ध प्रान्तलाई बेग्लै सिन्धुदेश बनाउन माग गर्दै आइतवार प्रदर्शन गरिएको छ ।  प्रदर्शनमा भाग लिएका मानिसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र संसारका अन्य नेताको तस्वीर बोक्दै सिन्धुदेश बनाउन माग राखेका हुन् । त्यसक्रममा प्रदर्शनकारीहरूले स्वतन्त्रताको समर्थनमा नारा लगाएका थिए ।  समाचार संस्था एएनआईका अनुसार, जुलूस सान बस्तीमा निकालिएको थियो । सिन्धको भूमि चीनलाई दिइएको र समुद्री क्षेत्र पनि चीनलाई माछा समात्न दिइएको भन्दै उनीहरूले विरोध गरेका छन् ।  सिन्धका विभिन्न पार्टीले बंगलादेश स्वतन्त्र भएदे...