गाँजा प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन

४ असोज, काठमाडौं । गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । उनीहरुले गाँजा प्रतिबन्धको फुकुवाको माग गर्दा पक्राउ परेका राजीव काफ्लेलाई रिहा गर्न माग गरेका छन् ।

सम्बन्धित सामग्री

गाँजा खेतीलाई मान्यता दिन माग गर्दै प्रदर्शन

काठमाडौं : गाँजा खेतीलाई मान्यता दिनुपर्ने माग सहित आज राजधानीमा प्रदर्शन गरिएको छ। नेपालमा अमेरिकी दबाबमा गाँजामाथि प्रतिबन्ध लगाएको ५० वर्ष पुगेको अवसरमा अभियन्ताहरुले प्रदर्शन गरेका हुन्। हाल अमेरिकाका कयौं राज्यमा गाँजाको प्रयोग खुकुलो बनाइएको भन्दै उनीहरुले अमेरिकाले गाँजा खेती रोकेर प्रभावित बनाएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। नेपालमा पछिल्लो…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ । यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सेनाका ब्यारेकसहित संवेदनशील क्षेत्रमा आक्रमण भएको भन्दै रक्षा मन्त्रालयले त्यसको छानबिन भइरहेको र पार्टीमाथि नै प्रतिबन्ध लाग्न सक्ने जनाएको बीबीसी हिन्दीले जनाएको छ । देशव्यापी प्रदर्शन तथा आक्रमणकाे बारेमा पूर्वप्रधानमन्त्री खानले स्वतन्त्र छानबिनको माग गर्नुभएको थियो । देशव्यापी प्रद...

'कबड्डी ४' लाई सिक्किममा प्रतिबन्ध गर्न माग

काठमाडौंः दोस्रो हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'लाई भारतको सिक्किममा प्रतिबन्ध गर्न माग गरिएको छ। अभिनेत्री मिरुना मगर र लामा फुर्पा तामाङको केसलाई लिएर फिल्म प्रतिबन्ध गर्न माग गरिएको हो।सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले फिल्मको प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको भन्दै यस विरुद्ध आवाज उठाउन जरुरी रहेको उनले

काबुलमा अफगानी महिलाद्वारा विरोध प्रदर्शन

काबुल – अफगानिस्तानको राजधानीमा बिहीबार दर्जनौँ महिलाले तालिवान सरकारबाट शिक्षा, रोजगारी र राजनीतिक प्रतिनिधित्वको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। अफगानिस्तानका नयाँ कट्टर तालिबान शासकहरूले सार्वजनिक विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाए पनि बिहीबार काबुलमा महिलाहरूले प्रदर्शन गरेका हुन्। सहभागीहरूले ‘भोजन, पेशा र स्वतन्त्रता’ भनेर नारा लगाउँदै सहर परिक्रमा गरेका थिए। महिलाहरूले राजनैतिक पद पाउनुपर्ने माग […]

विद्यार्थी संगठनमाथि प्रतिबन्ध फुकुवा गर्न माग

पाकिस्तानको पेशावारमा सरकारले विद्यार्थी संगठनमाथ प्रतिबन्ध लगाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री इमरान खानविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुलाई सहजीकरण गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको...

महिला जस्तो व्यवहार देखाउने पुरुषलाई चिनियाँ टीभीमा प्रतिबन्ध

चीनले महिलाको जस्तो व्यवहार देखाउने पुरुष कलाकारलाई टीभीमा खेल्न प्रतिबन्ध लगाएको छ । सरकारले पुरुषत्व प्रदर्शन गर्ने रोलमोडलको पनि माग गरेको छ ।  राष्ट्रपति सी चिनपिङले पूँजीवादमा लगाम कस्दै गर्दा यस्तो कदम चालिएको हो ।  बिहीवार सरकारले प्रसारण संस्थाहरूलाई क्रान्तिकारी संस्कृति प्रवर्धन गर्न निर्देशन दिएको छ । विभिन्न व्यापारिक प्रतिष्ठानमा नियन्त्रण कस्ने तथा नैतिकता लागू गराउने काममा सरकारले कठोर कदम चालिरहेको छ ।  थप शक्तिशाली चीन र थप स्वस्थ समाज बनाउने चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिसँग मेल खाने...

अमेरिकाले लगायो म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी। अमेरिकाले म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि दमन गरिएका कारण प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ।प्रतिबन्ध लगाइएकामा सात जना उच्च सैनिक अधिकृत र १५ जना उनीहरुको परिवारका सदस्य छन्।म्यानमारको सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो। त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ।प्रर्दशन दबाउन सुरक्षा फौजले चलाएको गोली लागि सयौंको मृत्यु भइसकेको छ।

अमेरिकाले लगायो म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी।अमेरिकाले म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि दमन गरिएका कारण प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ।प्रतिबन्ध लगाइएकामा सात जना उच्च सैनिक अधिकृत र १५ जना उनीहरुको परिवारका सदस्य छन्।म्यानमारको सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो। त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ।प्रर्दशन दबाउन सुरक्षा फौजले चलाएको गोली लागि सयौंको मृत्यु भइसकेको छ।

म्यान्मार चर्कंदै प्रदर्शन, अमेरिकाद्वारा सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा

काठमाडौं । सैनिक कूविरुद्ध म्यानमारमा प्रदर्शन चर्कंदै गएको छ । दैनिक हजारौं नागरिक सडकमा उत्रिएर स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् । प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। सू चीसहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । म्यानमारका सैनिक नेताहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित हुनेछ। बीबीसीका अनुसार अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ। प्रदर्शनका क्रममा मंगलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो। अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् । आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भने, ‘म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ।’ पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन्। यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ।