१८ माघ, विराटनगर । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय विभाजन गरी प्रदेशमा मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको थियो । […]