१६ माघ, विराटनगर । प्रदेश १ सरकारले आइतबार मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् । नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्याउने तयारी छ । प्रदेश […]