१८ माघ, विराटनगर । प्रदेश-१ सरकारले मन्त्रालय संख्या बढाएर १२ पुर्याएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनहरूले विरोध गरेका छन् । सोमबार विराटनगरको सडकमै पत्रकार सम्मेलन गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध गरेको हो । उनीहरूले सरकार स्वार्थ केन्द्रित भएको भन्दै मन्त्रालय विभाजन गर्ने […]