शेर्पाले गरिन् न्युजिल्याण्डमा सपथग्रहण

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले एक समारोहमा न्युजिल्याण्डका गभर्नर जनरल दामपत्से रेड्डी समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेकी छिन्। उक्त समारोहमा राजदूत शेर्पाले नेपाली राष्ट्रपति, नेपाल सरकारतर्फबाट न्युजिल्याण्डका जनताका लागि शुभकामना संदेश लिएर आएको बताइन्। भेटका क्रममा शेर्पाले नेपालको समसामयिक राजनीतिक परिवेश, चुनावको तयारी र संविधान कार्यान्वयनका बारेमा जानकारी गराएकी थिइन्। सगरमाथाको इतिहासमा एडमन्ड…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा हुने

बुटवल– नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरूको सपथग्रहण १६ पुस शनिबार हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई १६ पुसमा सपथग्रहण गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।  मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरूको सपथग्रहणका लागि १६ पुस र प्रदेश अधिवेशन १८ पुसमा बोलाउने गरी सिफारिस गर्ने निर्णय […]

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

कोलम्बियाको राष्ट्रपतिको रूपमा गुस्ताभो पेट्रोले आइतबार सपथग्रहण गर्नु भएको छ । उहाँ वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति हुनुभएको छ । उहाँको सपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए । “कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न “म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भन्नुभएको छ । उहाँले दशकौंदेखि …

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरे सपथग्रहण

एजेन्सी- गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गरेका छन्। उनी वामपन्थी नेताहरूको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति भएका हुन्। उनको सपथग्रहण समारोहमा लाखौँ व्यक्ति जम्मा भएका थिए। ‘कोलम्बियाको संविधान र कानुनलाई इमानदारीपूर्वक लागू गर्न म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु’, ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भनेका छन्। उनले दशकौँदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित […]

राजदूत शंकर शर्माद्वारा सपथग्रहण

काठमाडौँ– भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका डा शंकरप्रसाद शर्माले शुक्रबार सपथग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई राजदूतकाे सपथग्रहण गराएकी हुन्। सपथग्रहण समाराेहमा परराष्ट्रमन्त्री नारायण ढकालकाे पनि उपस्थिति रहेकाे थियाे। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले चैत ६ गते शर्मालाई राजदूत नियुक्त गरेकी थिइन्। राजदूत शर्माकाे भारतबाट एम्रिगाेसमेत आइसकेकाे छ।

निकारागुवाका राष्ट्रपतिद्धारा अर्को कार्यकालका लागि सपथग्रहण

२७ पुस : निकारागुवाका राष्ट्रपति डानिल ओर्टेगाले थप अर्को कार्यकालका लागि सपथग्रहण गरेका छन् । उनीसँगै उपराष्ट्रपति रोसारियो मुरिल्लोले पनि सपथग्रहण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरु गत नोभेम्बरमा भएको निर्वाचनबाट निकारागुवाको राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल आगामी पाँच वर्षको हुने निकारागुवाको संवैधानिक व्यवस्था रहेको छ । सथपग्रहण […]

एरिक आडम्सले न्युयोर्कको टाइम्स स्क्वायरमा मध्यरातमा मेयरको सपथग्रहण गर्ने

न्युयोर्कका नवनिर्वाचित मेयर एरिक आडम्सले नयाँबर्षमा न्युयोर्कको टाइम्स स्क्वायरमा मध्यरात लगत्तै सपथग्रहण गर्ने भएका छन् । टाइम्स स्क्वायरमा बल खसालेपछि नयाँ बर्ष सुरु हुने बित्तिकै उनले न्युयोर्क सिटीको ११० औं मेयरका रुपमा सपथग्रहण गर्ने भएका छन् । सिटी क्लर्कमार्फत उनले सपथग्रहण गर्नेछन् भने सपथग्रहणमा उनले आफ्नो परिवारको बाइबललाई साक्षी राख्नेछन् । नयाँ चुनौतिको सामना गर्दै […]

सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा अनुपस्थित्

काठमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित् भएका छन् । अहिले राष्ट्रपति कार्यालय शितलनिवासमा जारी सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा गएका छैनन् । मन्त्रिमण्डलमा भागबण्डा खोजेको भन्ने समाचार आएकै बेला जबराको जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आर्पूितमन्त्री बनाएका हुन् । हमाल कांग्रेसका पूराना नेता हुन् । […]

सपथग्रहण कार्यक्रममा ढिलाई गरिएको भन्दै नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिए

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रममा ढिलाई गरिएको भन्दै नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवम् राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिएका छन् । सपथग्रहण ६ बजेको लागि तोकिएको भएपनि सो अनुसारको कुनै तयारी नगरिएको भन्दै श्रेष्ठ शितलनिवासबाट बाहिरिएका हुन् । प्रधानमन्त्रीमा नियुक्त देउवासँगै कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की, र माओवादी […]

मुख्यमन्त्री पोखरेलद्वारा सपथग्रहण

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दोस्रोपटक मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। आज साँझ विपक्षी दलहरूको विरोधका बीच मुख्यमन्त्रीकै कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाएका हुन्। विपक्षी दलहरुले अल्पमतमा परिसकेको दलका नेतालाई मुख्यमन्त्री बनाउन नहुने भन्दै नाराबाजीमा उत्रिएका छन्। आजै बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। विमला वलि माओवादी केन्द्रमा प्रवेश गरेपछि अहिले लुम्बिनीको राजनीति पेचिलो बनेको छ।