न्युयोर्कका नवनिर्वाचित मेयर एरिक आडम्सले नयाँबर्षमा न्युयोर्कको टाइम्स स्क्वायरमा मध्यरात लगत्तै सपथग्रहण गर्ने भएका छन् । टाइम्स स्क्वायरमा बल खसालेपछि नयाँ बर्ष सुरु हुने बित्तिकै उनले न्युयोर्क सिटीको ११० औं मेयरका रुपमा सपथग्रहण गर्ने भएका छन् । सिटी क्लर्कमार्फत उनले सपथग्रहण गर्नेछन् भने सपथग्रहणमा उनले आफ्नो परिवारको बाइबललाई साक्षी राख्नेछन् । नयाँ चुनौतिको सामना गर्दै […]