अमेरिकामा सर्वोच्चको न्यायाधिसमा केतन्जी ब्राउनबाट सपथग्रहण, यो पदमा पहिलो अश्वेत महिला

अमेरिकाको सर्वोच्च अदालतका उदार न्यायाधिस स्टेफन ब्रेयर बिहिबार दिउसो सेवानिवृत्त भएका छन् भने उनको स्थानमा नयाँ इतिहास रच्दै केतन्जी ब्राउन ज्याक्सनले सपथ ग्रहण गरेकी छिन् । प्रधानन्यायाधिस जोन रोबर्टसले संवैधानिक सपथग्रहण गराएका छन् भने स्टेफन ब्रेयरले न्यायिक सपथग्रहण गराएका छन् । ८३ बर्षका ब्रेयरले आफू सेवानिवृत्त भए लगत्तै न्यायाधिस ब्राउनलाई सपथग्रहण गराएका हुन् । ब्रेयरको […]