प्रदेशमा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तर जाँच गर्दै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच, मापन र गुणस्तर विश्लेष्ण गर्ने भएको छ । यसका लागि प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै राष्ट्रियरूपमा परामर्शदाताको आशयपत्र माग गरेको छ ।  इच्छुक परामर्शदाताले आगामी जनवरी ९ सम्म आशयपत्र पेश गर्न सक्ने छन् । आशयपत्रका लागि डकुमेन्ट नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय,...

सम्बन्धित सामग्री

भारतीय मसालाको अमेरिकामा गुणस्तर जाँच हुदै , के भन्छन त उत्पादकले

भारतीय २ मसाला ब्राण्ड एभरेष्ट र एमडीएचको गुणस्तरबारे अमेरिकामा पनि अनुसन्धान शुरू भएको छ । भारतीय खाद्य सुरक्षा अधिकारीले पनि यी दुबै कम्पनीको मसालाको गुणस्तर परीक्षण थालिसकिएको बताएका छन । अमेरिकामा खाद्यपदार्थ गुणस्तर जाँच गर्ने सरकारी निकाय फूड एण्ड ड्रग एड्मिनिष्ट्रेशन एफडीए ले भारतीय कम्पनी उत्पादित मसालामाथि जाँच गरिरहेको जनाएको हो । यी मसाला ब्राण्ड […]

गुणस्तर जाँच प्रयोगशाला बनाउन सरकार सकारात्मक : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले कृषिजन्य उत्पादन भारत निकासी सहज बनाउन गुणस्तर जाँच प्रयोगशाला निर्माणमा पहल भइरहेको बताएका छन् । गुणस्तरलाई बहाना बनाएर भारतले नेपाली कृषि उपजमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । विगतमा चिया, अलैंची, अदुवा जस्ता बस्तुमाथि भारतले अंकुश लाउदै आएको थियो ।

पाँच कक्षासम्मका विद्यार्थीलाई दिइने खाजाको हुँदैन गुणस्तर जाँच

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा  विद्यार्थीहरूलाई दिइने दैनिक पोषण खाजाको गुणस्तर जाँच नहुने गरेको तथ्य सार्वजनिक भएको छ।

‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’

काठमाडौँ,२६ माघ । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौँ काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् […]

काठमाडौं–तराई–मधेस द्रुतमार्गको काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं, जेठ २६ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण […]

काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको […]

काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको […] The post काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

खानेकुरामा मिसावट : कसरी थाहा पाउने ?

खानेकुराको शुद्धतामाथि हामी जहिले पनि सशंकित हुनुपर्ने अवस्था छ । बजारमा उपलब्ध खानेकुरामा निर्भर हुँदा हामी त्यसको शुद्धतामा ढुक्क हुन सकिरहेका छैनौं । कुनैपनि खानेकुराको शुद्धता र गुणस्तर जाँच गरेर खरिद गर्ने परिपाटी छैन । त्यसैले बजारमा म्याद गुज्रिएका खाद्यवस्तु छ्यापछ्याप्ती हुने गर्छ । यस्ता खानेकुराले हाम्रो शरीरलाई पोषण दिने होइन, बरु अरु रोगी बनाउने […]

मेहन्दीको रंगः जति गाढा, स्वास्थ्यका लागि उति हानिकारक

नेपालमा हातमा लगाउने मेहन्दीमा कति मात्रामा केमिकल प्रयोग गरिएको छ? भनेर परीक्षण गर्ने वा मेहन्दीको गुणस्तर हेर्ने कुनै निकाय छैन।  कस्मेटिक सामाग्रीको गुणस्तर जाँच गर्ने निकाय नभएकाले बजारमा पाइने मेहन्दी लगाउँदा स्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पर्न सक्ने डा कर्ण बताउँछन्।

शहरी विकास मन्त्रालयका आयोजनाहरूको व्यापक गुणस्तर जाँच

कैलाली, बैशाख २ । सुदूरपश्चिम प्रदेशमा निर्माणको चरणमा रहेका तथा सञ्चालन भइसकेका विभिन्न आयोजनाको शहरी विकास मन्त्रालयको अनुगमन टोलीले गुणस्तर तथा परिमाणको अनुगमन गरेको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्लामा स्थलगतरूपमा आयोजनाहरूको अनुगमन गरेको हो । मन्त्रालयको प्राविधिक टोलीबाहेक राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक र सञ्चारकर्मीसहितको अनुगमन टोलीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका आयोजनाको गुणस्तर तथा […]