भारतीय २ मसाला ब्राण्ड एभरेष्ट र एमडीएचको गुणस्तरबारे अमेरिकामा पनि अनुसन्धान शुरू भएको छ । भारतीय खाद्य सुरक्षा अधिकारीले पनि यी दुबै कम्पनीको मसालाको गुणस्तर परीक्षण थालिसकिएको बताएका छन । अमेरिकामा खाद्यपदार्थ गुणस्तर जाँच गर्ने सरकारी निकाय फूड एण्ड ड्रग एड्मिनिष्ट्रेशन एफडीए ले भारतीय कम्पनी उत्पादित मसालामाथि जाँच गरिरहेको जनाएको हो । यी मसाला ब्राण्ड […]