कैलाली, बैशाख २ । सुदूरपश्चिम प्रदेशमा निर्माणको चरणमा रहेका तथा सञ्चालन भइसकेका विभिन्न आयोजनाको शहरी विकास मन्त्रालयको अनुगमन टोलीले गुणस्तर तथा परिमाणको अनुगमन गरेको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्लामा स्थलगतरूपमा आयोजनाहरूको अनुगमन गरेको हो । मन्त्रालयको प्राविधिक टोलीबाहेक राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक र सञ्चारकर्मीसहितको अनुगमन टोलीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका आयोजनाको गुणस्तर तथा […]