मेहन्दीको रंगः जति गाढा, स्वास्थ्यका लागि उति हानिकारक

नेपालमा हातमा लगाउने मेहन्दीमा कति मात्रामा केमिकल प्रयोग गरिएको छ? भनेर परीक्षण गर्ने वा मेहन्दीको गुणस्तर हेर्ने कुनै निकाय छैन।  कस्मेटिक सामाग्रीको गुणस्तर जाँच गर्ने निकाय नभएकाले बजारमा पाइने मेहन्दी लगाउँदा स्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पर्न सक्ने डा कर्ण बताउँछन्।

सम्बन्धित सामग्री

औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पीडित बनेको बताइन् । ‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औ