खानेकुरामा मिसावट : कसरी थाहा पाउने ?

खानेकुराको शुद्धतामाथि हामी जहिले पनि सशंकित हुनुपर्ने अवस्था छ । बजारमा उपलब्ध खानेकुरामा निर्भर हुँदा हामी त्यसको शुद्धतामा ढुक्क हुन सकिरहेका छैनौं । कुनैपनि खानेकुराको शुद्धता र गुणस्तर जाँच गरेर खरिद गर्ने परिपाटी छैन । त्यसैले बजारमा म्याद गुज्रिएका खाद्यवस्तु छ्यापछ्याप्ती हुने गर्छ । यस्ता खानेकुराले हाम्रो शरीरलाई पोषण दिने होइन, बरु अरु रोगी बनाउने […]

सम्बन्धित सामग्री

धरानमा मिसावट गरिएको सत्रसय किलो बेसार नष्ट

कुटानी पिसानी मिलमा मिसावट गरेर पिस्न लागेको र बिक्रीको लागि तयारी अवस्थामा रहेको बेसार नष्ट गरिएको छ।...

धरानमा मिसावट गरिएको सत्रसय किलो बेसार नष्ट

कुटानी पिसानी मिलमा मिसावट गरेर पिस्न लागेको र बिक्रीको लागि तयारी अवस्थामा रहेको बेसार नष्ट गरिएको छ।...

मलेखुको माछामा अखाद्य वस्तु मिसावट

एकै दिन ५० हजारबराबरको माछा जफत गरी नष्ट धादिङको मलेखु माछा बजारमा पाइने माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले गरेको अनुगमनको क्रममा...

धनगढी डिपोमा डिजेल मिसावट घटना : ट्यांकर र चालक निलम्बन, कर्मचारीलाई उन्मुक्ति

पेट्रोल बोकेको ट्यांकरमा डिजेल मिसावट भेटिएको घटनामा आयल निगमले सम्बन्धित कर्मचारीलाई जोगाएर ट्यांकर र चालकलाई कारबाही गरेको छ । निगमले तीन महिनासम्म पेट्रोलियम पदार्थ बोक्न नपाउने गरी ट्यांकर र चालकलाई निगमले...

महमा मिसावट गर्ने गिरोह पक्राउ

बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरेको हो ।  सो गिरोहले घर...

डिजेलमा मिसावट गर्ने चालकलाई ट्यांकर चलाउन आजीवन प्रतिबन्ध

नेपाल आयल निगमको झापा, चारआलीस्थित शाखा कार्यालयमा चारवटा ट्यांकरले ल्याएको ८० हजार लिटर डिजेलमा मिसावट गर्ने ट्यांकरधनी र चालक तथा सहचालकलाई कारबाही गरिएको छ । डिजेलमा मिसावट पुष्टि भएपछि निगम व्यवस्थापनले...

डिजेलमा मिसावट गर्ने चालक-सहचालकलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध

२४ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेलमा मिसावट गर्ने चार वटा ट्यांकरका चालकलाई बर्खास्त गरेको छ । मंगलबार बसेको निगम व्यवस्थापन बैठकले आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी चार वटा ट्यांकरका चालक र सहचालकलाई बर्खास्त गरेको हो । डिजेलमा मिसावट गरेर निगमलाई क्षति गराउने ८ जना ट्यांकर चालक र सहचालकलाई बर्खास्त गर्दै आजीवन […]

८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

२१ फागुन, काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट गरिएको थियो भन्ने […]

आयल निगमका ४ ट्यांकर डिजेलमा मिसावट‚ छानबिन शुरु

झापा : भारतको सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको ४ ट्यांकर डिजेलमा मिसावट गरेको भेटिएपछि त्यसबारे छानबिन थालिएको छ।नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबार छानबिन थालेको हो। टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आइतबार सोधपुछ गरेको छ।निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुडीबाट ४ वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ। ‘केन्

मिसावट गरिएको पोटाससहित सर्लाहीबाट एक जना पक्राउ

१७ माघ, वीरगञ्ज । प्रहरीले सर्लाहीबाट मिसावट गरिएको पोटास सहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको गोडैता नगरपालिका– ७ बस्ने ५५ वर्षीय मोहन दासलाई पक्राउ गरेको हो । मोहन, गोडैता नगरपालिका– ७ स्थित महालक्ष्मी कृषि सहकारी संस्था र वडा नं ८ मा रहेको दास बिज भण्डारका सञ्चालक हुन् । माघ १६ गते अपरान्ह ४ […]