काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको […]