यू-१९ क्रिकेटरलाई क्यानले दियो एक वर्षअघिको पुरस्कार, सरकारले कहिले ?

२३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एक वर्षअघि यू–१९ क्रिकेट टिमका लागि घोषणा गरेको नगद पुरस्कार प्रदान गरेको छ । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको पुगेर घर फर्केको भोलिपल्ट खेलाडीले नगद पुरस्कार पाएका हुन् । पोहोर फागुनमा नेपाल यू–१९ विश्वकपमा छनोट भए लगत्तै सरकारले जनही ३ लाख रुपैयाँ र क्यानले […]

सम्बन्धित सामग्री

मेयर बालेन शाहलाई कसले दियो राजीनामाको दबाव ?

काठमाडौँ । शनिवार अपराह्न ४ बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश राखेका छन्– ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोजिँदैछ । यो देश कहिले पनि बन्दैन ।’ उनले आफूलाई

द्वन्द्व पीडितको बिलौना : राज्यले पीडामाथि पीडा दियो

बागलुङ : बागलुङका द्वन्द्व पीडितहरूले आफूहरूले अझै न्याय नपाएको गुनासो गरेका छन्। वर्षौँदेखि आफन्तको न्याय लागि लड्दा लड्दै भएको जायजेथासमेत सकिएको गुनासो गर्न थालेका छन्। सशस्त्र द्वन्द्वका समयमा बेपत्ता परेका, मरेका तथा मारिएका आफन्तको अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको भन्दै उनीहरू सरकारसँग असन्तुष्ट बनेका हुन्। द्वन्द्व पीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि राज्यपक्षबाट आफूहरूलाई कुनै सहयोग नभएको बिलौना पोखे। उनले भने, ‘हामीले न्याय कहिले पाउन

रहर कि बाध्यता?

एउटा हातमा पुरानो सुटकेश। अर्कोमा भर्खर किनेको मास्कको बट्टा। जडीबुटीबाट चढ्न पाएको थिएन, गाडी उसलाई लडाउला झैँ गरी हुइँकियो।‘के गरेको यो?’ ऊ भन्दै थियो। ‘के गर्नु दाजु ट्राफिकले देखे चिट काटिहाल्छ’, खलासीले जवाफ दियो, ‘यहाँ रोक्न दिँदैन।’ऊ हत्तपत्त ड्राइभर नजिकै इञ्जिनमाथिको सिटमा बस्यो, सुटकेशलाई गोडाले अड्याउँदै। जडीबुटीको जामको के कुरा गर्नु, कोटेश्वर छिचोल्न नै १५ मिनेट लाग्यो।मुखमात्र छोपिएको मास्क घरी माथि सार्थ्यो, घरी चिउँडोमा पुर्‍याउँथ्यो। कहिले

चिनियाँ सञ्चारमाध्यमले भारतलाई दियो यस्तो चेतावनी

चिनियाँ सञ्चारमाध्यमले पोहोर सालदेखि भारत र चीनबीच सीमामा जारी गतिराधको समाधान खोज्न र डिसइंगेजमेन्टका लागि हुने १४औं चरणको वार्ताअघि द्विपक्षीय सम्बन्ध सामान्य बनाउन अपील गरेको छ ।  चौधौं चरणको वार्ता कहिले हुन्छ भन्ने स्पष्ट छैन । तेह्र चरणसम्म चलेका कमान्डरस्तरीय वार्ता सफल भएनन् । चीनले वास्तविक नियन्त्रण रेखामा यथास्थिति बहाल गर्न नचाहेको भारतले बताएको छ ।  पूर्वी लद्दाखमा दुई देशबीच हट स्प्रिंग्स, डेप्साङ र चार्डिङ नाला जंक्सनका विषयमा विवाद छ ।  भारतले अनुचित माग उठाइरहेको र त्यसले गर्दा समस्या ...

भूकम्पपछि ‘रेड स्टिकर’ लगाइएका  त्रिविका ३३ क्याम्पसमा जोखिम मोल्दै पढाइ

भारतले प्रतिबद्धता जनाएको ६ वर्षपछि एक्जिम बैंकले बल्ल दियो स्वीकृति, टेन्डर कहिले हुने अझै टुंगो छैन ०७२

म यो देशको मान्छे

तीर्थराज जोशी एल.आर. आई. स्कुल, कलंकी,काठमाडौं म यो देशको मान्छे हिमालको स्वर्ण आभामा खुलाउँदै दृष्टिचेत पूर्वीय दर्शनको झुल्कोमा भेट्छु आफूलाई खोला, पहरा, नदी र छहराको गुञ्जनमा गाउँदै प्रकृतिको मधुर गीत हराउँछु पहाडको हरियाली र तराईका फाँटहरूमा। ज्योतिको पङ्ख उचाली गीत गाउने म नेपाली कहिल्यै सिद्धिचरणको ओखलढुंगा पुग्छु कहिले लेखनाथको कालीगण्डकीमा रमाउँछु कहिले समको इच्छा पलाउँछ मनभरि र राष्ट्रकविको परिचयमा परिचय मिसाउँदै भानुको उज्यालो मोतीको चमकसँगै पुलकित हुन्छु नेपालको आँगनीमा कहिले शेली, कलरिज, किट्स र वर्डस्वर्थसँगै स्वच्छन्द रमाउने देवकोटाको वनमा खोजी गर्छु जीवनको। जब मेरो स्वतन्त्रतामा प्रहार गर्छ कसैले मलाई रिमालको आमाको सपनाले ब्युँझाउँछ भूपिको मेरो देशले जगाउँछ जब स्वाधीनतामा धक्का लगाउँछ कसैले र जब माधव घिमिरेको बुलन्द आवाज सुन्छु नेपाली हामी रहौंला कहाँ नेपालै नरहे अनि फेरि जाग्छु बलभद्रको आँट भक्ति थापाको साहस भीमसेनको उत्साह र अमरसिंहको गर्जन बोकेर। मलाई माधव घिमिरेको राष्ट्रनिर्माताले ब्युँझाउँछ बाँडिएका मनहरूमा अखण्ड दियो जलाउँदै एकता र आत्मीयताको निराशाको मौनतामा गीत गुञ्जाउँदै भावना र विचारको म आनन्दित र पुलकित हुँदै झुमिरहन्छु सुन्दर फूलबारीमा। म मेरो संस्कृतिको सुन्दर वाटिकामा फुलाइरहन्छु सुन्दर फूलहरू वीरताका गाथा गाउँदै कर्मयात्रामा तल्लीन रहेर मेची कालीको सुसाहटसँगै गुञ्जिन्छन् मेरा सपनाहरू। शिरमा सगरमाथा छातीमा तराई र पाखुरीमा पहाड बोकेर पूर्वको उज्यालोसँगै हिँडिरहन्छु म यो देशको मान्छे।।

फेरि अष्ट्रेलिया जान कहिले पाइएला?

डेढ वर्ष बित्यो तर बोर्डर खुलेन। मलाई मेरो देशमा नै केही गर्नु छ तर त्यसको निम्ति पनि पढाइ सक्नु नै पर्ने थियो। लगभग सबै देशका बोर्डर खुले तर अष्ट्रेलिया खुलेन। म विद्यार्थी हुँ। मेरो भविष्य छ तर मेरो भविष्यप्रति र मेरो समयप्रति न नेपाल सरकारले चासो दियो न त अष्ट्रेलियन सरकारले।

युवा क्रान्तिका सिपाही मात्रै कि उत्तराधिकारी पनि ?

युवाहरू स्वभावैले सङ्घर्षशील र जुझारू हुन्छन् । क्रान्तिकारी जोशले भरिपूर्ण हुन्छन् । त्यो जोश र जुझारुपनलाई विचारले गति दियो भने युवापङ्क्तिले आफ्नो समाज, देश र मानवजगतलाई नै गति दिनसक्छ । क्रान्तिकारी विचारले खँदिलो बनेका युवाहरू देशको स्वाधीनताको रक्षा गर्ने मुख्य शक्ति हुन्छन् । परिवर्तनको सारथि पनि हुन्छन् । समयको मागअनुसार देशका युवादस्ता कहिले क्रान्तिका सिपाही […]

अक्सिजन अभावमा टीकापुर अस्पतालः सम्झौता सकिँदा पनि निर्माण भएन प्लान्ट

सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट जडानका लागि रु ७५ लाख अस्पताललाई दियो। पैसा आयो। प्लान्ट जडानका लागि सम्झौता भए पनि, अक्सिजन प्लान्ट कहिले निर्माण हुने हो रु त्यसको कुनै अत्तोपत्तो भने छैन।

फास्ट ट्रयाकलाई सेनाले दियो महत्व, समयमै सक्ने दाबी

अर्जुन पोख्रेल/उज्यालो ।  काठमाडौं, भदौ २० – कहिले भारतलाई त, कहिले नेपाल आफैले बनाउने, अनि कहिले काहीँ त चीनलाई बनाउन दिनुपर्छ भन्ने विवा...